
प्रदेश २ सरकारका दुई मन्त्रीले राजिनामा दिएका छन् । माओवादी केन्द्र सरकारमा सहभागी हुने भएपछि जसपा उपेन्द्र यादव पक्षका दुई मन्त्रीले राजीनामा दिएका हुन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले स्वइच्छाले राजी...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ । बैठकको मुख्य एजेन्डा पार्टीको १४ औँ महाधिवेशनको तयारी रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पदाधिकारी तथा पूर्व पदाध...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेर केही व्यक्तिले प्रधानन्यायाधीश र स्वतन्त्र न्यायालयलाई धम्की दिएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘वर्तमान र भविष्य सम्झेर फैसला गर्नुस् भनेर’ धम्की दिइएको बताएका हुन् । &...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनैपनि काम हुन नसकेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् । नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् । महेन्द्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् । शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्नेपालगञ्ज उपमहानगरपालिकामा नेपकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि माओवादीले एक्लै चुनाव लड्ने घोषणा गरेको हो । नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका...}
पुरा पढ्नुहोस्भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम हाललाई स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ । भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको बताएका छन् । आज देशवासीको नाम सम्बोधन गर्ने क्रममा आफूले सरकारको नेतृत्व गरेपछि मुलुकको आर्थिक क्रियाकलापमा र सामाजिक क्रियाकलापमा पनि उल्लेख्य सुधार भएको बताएका छन् । उनले सरकारले...}
पुरा पढ्नुहोस्कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय प्रशासनलाई छिटोछरितो, प्रभावकारी र जन उत्तरदायी बनाउन निर्देशन दिएका छन् । न्याय सेवा अन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सुरु भएको सेवा प्रवेश तालिमको उद्घाटन गर्दै उनले सार्वजनिक सेवामा संलग्न कर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit