Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका डीआईजी राजु अर्याल एआईजी नियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ।    गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ।   डिआइजी अर्याल...}

पुरा पढ्नुहोस्

एसइईको नतिजा साउन दोस्रो साता, मूल्याँकनमा प्रधानध्यापकको एकाधिकार खोसियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न...}

पुरा पढ्नुहोस्

शरणार्थीको रुपमा नेपाल प्रवेश गरेका ११ अफगान नागरिक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अवैध रुपमा नेपाल प्रवेश गरेका ११ अफगान नागरिक काठमाडौंको सिनामंगलबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान उनीहरु बसेको होटलमा छापा मारी पक्राउ गरेको हो ।    प्रहरीका अनुसार उनीहरु सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका थिए । पक्राउ परेका ११...}

पुरा पढ्नुहोस्

कांग्रेस किन अलमलमा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ ।      मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ ।  ...}

पुरा पढ्नुहोस्

नागरिकता विधेयकलाई सर्वसहमत बनाउने सरकारको प्रयास  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन गर्ने भएको छ ।     गृहमन्त्रालयमा बुधवार  भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री बालकृष्ण खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बता...}

पुरा पढ्नुहोस्

भारतीय सुरक्षा सल्लाहकार डोभालले पाकिस्तान र चीनलाई बाहिर राखेर गरे सात देशका सुरक्षा प्रमुखसँग वार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले बुधबार इरान, कजाकिस्तान, किर्गिज गणतन्त्र, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका सुरक्षा प्रमुखहरू तथा  वरिष्ठ सुरक्षा अधिकारीहरूसँग अफगानिस्तानमा तालिबान कब्जाको असरबारे छलफल गरेको  छ।   बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सहभागी आठ राष्ट्रले आतंकवाद, कट्टरपन्...}

पुरा पढ्नुहोस्

माइतीघरमा दाहाल–नेपाल पक्षको धर्ना

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार उक्त पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।    दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य त...}

पुरा पढ्नुहोस्

गौतमबुद्ध विमानस्थलमा जेठ २ बाट अन्तर्राष्टिय उडान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुद्ध जयन्तिको अवसर पारेर यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिने बताएका हुन् । उनका अनुसार विमानस्थलमा अब टर...}

पुरा पढ्नुहोस्

कर्णालीमा प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ ।    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले  उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए ।    छलफल...}

पुरा पढ्नुहोस्

६ सहसचिव र १० उपसचिवको सरुवा, ११ जिल्लाका सीडीओ फेरिए  (सूचीसहित) 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले ६ जना सहसचिव र १० जना उपसचिवको सरुवा गरेको छ । यीमध्ये ११ जना प्रमुख जिल्ला अधिकारी छन् ।    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सीडीओ बनाइएको छ ।   गृह मन्त्रालयका सहसचिव कम...}

पुरा पढ्नुहोस्