Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

 प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ वर्षको उपलक्ष्यमा केहीबेरमा देशवासीका नाममा सम्बोधन गर्दै छन् ।   ओलीले अहिले बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिँदै र सरकारले हासिल गरेको उपलब्धिबारेमा जानकारी दिने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्र...}

पुरा पढ्नुहोस्

ओलीको पक्षको दाबी : दाहाल–नेपाल समूहको निर्णय अवैधानिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको केन्द्रीय कमिटीबाट पार्टी प्रवक्ताको जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । मंगलबार बालुवाटारमा सम्पन्न भएको ओली पक्षीय केन...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले २७ बैशाखमा संसदमा विश्वासको मत लिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री  केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।उनले बैशाख २७ मा संसदमा विश्वासको मत लिने जानकारी आइतरबा बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकमा गराएका हुन् ।    सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय गर्दै नेकपा खारेज गरेपछि पूर्ववत...}

पुरा पढ्नुहोस्

गण्डकीका तीन सांसदमा कोरोना, अविश्वास प्रस्तावमा मतदान के होला ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभामा मंगलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।        मंगलबारको बैठकको सुरुमै नेकपा ए...}

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय सदस्य मतगणना, यी हुन् जीत निश्चित भएका नेता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।      २३९३ मत गन्दा निर्वतमान महामन्त्री शशांक कोइरालाको अग्रता कायम नै छ । उनले १९७१ मत पाएका छन् । यस्तै एनपी साउद...}

पुरा पढ्नुहोस्

पार्टी एकताका लागि खनाललाई अध्यक्ष बनाउन नेपालकाे आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् ।     यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको बताएका थिए ।    ओलीको प्रस्तावपछि दबाबमा आएका नेपालले द...}

पुरा पढ्नुहोस्

गण्डकीका मन्त्री दीपक मनाङेको कति छ सम्पत्ति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सोमबार प्रकाशित विवरण अनुसार प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को नाममा घर छैन । उनले यसअघि नै श्रीमती र छोरोछोरीको नाममा घर भएको जनाएका थिए ।    मनाङेले प्रकाश महर्जन, कृष्ण महर्जन र श्याम महर्जनस...}

पुरा पढ्नुहोस्

यो लडाई सत्ताका लागि होइन संविधानको रक्षाका लागि थियोः दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने प्रधानन्त्रीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट गौरवको अनुभूति गरेको बताएका छन् ।    फैसला लगत्तै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए ।...}

पुरा पढ्नुहोस्

लेटाङमा प्रहरी हत्या घटनाका दोषीलाई कारबाही गर्छौं : प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको प्रहरी हत्याको घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।    सोमबार मोरङ पुगेका देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाललाई सूचना दिएको आरोपमा गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । नेकपाको दाहाल–नेपाल समूहलाई सूचना चुहाएको आरोपमा तामाङलाई हटाइएको हो ।    गृहमन्त्री थापाको सचिवालयमा कार्यरत तामाङलाई ३० माघदेखि नै कार्यान्वयन हुने गरी हटाइएको छ ।   प्रधानमन्त्री केपी शर्...}

पुरा पढ्नुहोस्