
उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाका पछिल्ला घटनाहरुले एक्साइसौं शताब्दिको आधुनिक र सभ्य समाजलाई गिज्याइरहेको टिप्पणी गरेका छन् । उनले महिला तथा बालबालिका बिरुद्ध हुने हिंसामा कमि नआउनु र केही घटनाका आरोपी पक्राउ नपर्नु दुखद भएको बताए । सबै प्रकारका हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य...}
पुरा पढ्नुहोस्काठमाडौं । मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि तातिएको मुलुकको राजनीतिक माहोल बुधबार अध्यादेश फिर्ता हुने सहमतिले केही शान्त भएको छ । सरकारले पेश गरेको क्षणभरमै राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवादलको तालिमबाट दीक्षित युवालाई सुरक्षा निकायमा भर्ना भई राष्ट्रसेवामा जुट्न आग्रह गरेका छन् । एनसिसी अल्मुनाई एसोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमा आज बिहीबार काठमाडौंमा आयोजित ‘युवासँग प्रधा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । देउवाले शुक्रबार २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेकोले आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको हो । पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि रा...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले आज राजीनामा दिएका छन् । उनले पर्यटनसचिवलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । घिमिरे तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा निगमको कार्यकारी अध्यक्ष भएका थिए । उनी २ वैशाख २०७७ मा उक्त पदमा नियुक्त भएका थिए । त...}
पुरा पढ्नुहोस्नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु ए...}
पुरा पढ्नुहोस्मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकमा आइतबार बिहान अप्रत्याशित रुपमा भीषण हिमपहिरो खस्यो । भागाभाग गर्ने क्रममा केही व्यक्ति घाइते भए । केही चौपाया बेपत्ता भए । स्थानीयका अनुसार खोँचमा गएर माटोसहित हिउँको पहाड बनेर बसेको छ । खोँच नभएको भए बस्तीसम्म क्षति पुग्ने...}
पुरा पढ्नुहोस्नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो । बुधबार बाटै स्वास्थ्य बीमा कार्यक्रमम...}
पुरा पढ्नुहोस्सर्वोच्चले संसद बिघटन गर्ने सकारको निर्णय बदर गरेको छ । यस्तै नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सोमबार संसद बिघटन र कांग्रेश सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित दर्ता भएको रि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit