Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

पर्यटकका लागि नयाँ ट्राभल एडभाइजरी, कोरोना खोप लगाउनेले अनअराइभल भिसा पाउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले पर्यटकका लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरेको हो ।   सरकारले कोरोनाविरुद्धको खोपको मात्रा पूरा गरेको...}

पुरा पढ्नुहोस्

सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होसार बुधबार परेको छ ।    सोमबार बसेको मन्त्रिपरिषदले सोनाम ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचना...}

पुरा पढ्नुहोस्

सानिमा बैंक र खल्तीबीच सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने गरी सम्झौता भएको बैंकले बताएको छ ।    सम्झौताअनुसार ग्राहकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इबैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ट लोड गर्ने र सानिमा सजिलो इबैंकिङमार्फत् चेक आउट गर्न सक...}

पुरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा पाँच हजारलाई निःशुल्क मास्क, सात सयलाई कारवाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा पाँच हजार २३१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।   नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सि...}

पुरा पढ्नुहोस्

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षाबारे चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपतिबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक सुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।     न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रुस सम्बन्ध र अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्र...}

पुरा पढ्नुहोस्

यी २० उपसचिवको सहसचिवमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिस गरिएको हो ।   प्रशासन सेवाका नारायणप्रसाद सापकोटा, दीपक घिमिरे, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, कोमलप्रसाद धमला, दिवस आचार्...}

पुरा पढ्नुहोस्

सर्वोच्चको समस्या १–२ दिन भित्रै समाधान हुन्छ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या १–२ दिन भित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।  आज जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्र...}

पुरा पढ्नुहोस्

१० महिनामा १४ अर्बभन्दा बढी व्यापार घाटा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो ।     भन्सार व...}

पुरा पढ्नुहोस्

नेप्सेमा करिब १७ अंकले वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ ।    नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।   यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}

पुरा पढ्नुहोस्