Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

३ करोड परिवारका लागि पाकिस्तानमा राष्ट्रिय स्वास्थ्य कार्ड वितरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रबार लाहोरको पञ्जाबका लागि नयाँ पाकिस्तान राष्ट्रिय स्वास्थ्य कार्ड वितरण गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानका संस्थापकहरुको संकल्पअनुसार मुलुक इस्लामी कल्याणकारी राज्य हुने बताए ।    उनले स्वास्थ्य कार्ड वितर...}

पुरा पढ्नुहोस्

पाकिस्तानी सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री इमरान खानले देशका सबै तहमा महिला सहभागिता बढाउँदै लैजाने नीतिमा जोड दिएका छन् ।   यसको पछिल्लो उदाहरण त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश पाएको छ। ५५ वर्षीया आयशा मलिकले सोमबार इस्लामावादमा पद तथा गोपनियताको सपथ लिएकी छन् ।  ...}

पुरा पढ्नुहोस्

भारतको मिसाइल पाकिस्तानमा खसेको घटनामा अन्तर्राष्ट्रिय जाँचको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) मोइद युसुफले भारतको मिसाइल पाकिस्तानमा खसेको सम्बन्धमा अन्तर्राष्ट्रिय जाँचको माग गरेका छन् ।    शुक्रबार एक भिडियो सन्देशमा उनले भारत सरकारले यस घटनाको बारेमा पाकिस्तानलाई सूचना दिन पनि नचाहेको जनाएका छन् । उनले मिसाइलबाट ठूलो क्षति हु...}

पुरा पढ्नुहोस्

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ ।   ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...}

पुरा पढ्नुहोस्

किसानको आन्दोलनसामु मोदीले घुँडा टेके

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रको सुधारका लागि भन्दै ल्याइएका तीनवटा कानुनहरु खारेज हुने घोषणा गरेका छन् । शुक्रबार देशबासीका नाममासम्बोधन गर्दै मोदीले सरकारले ती तीनवटा कानुन खारेज गर्ने निर्णय गरेको बताएका हुन् ।   ‘फार्मस् प्रोड्युस ट्रेड एन्ड कमर्स’ सम्बन...}

पुरा पढ्नुहोस्

श्रीलंकामा किन गहिरियो आर्थिक संकट ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ ।    अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}

पुरा पढ्नुहोस्

इन्धन संकट बढेपछि भण्डारबाट धेरै तेल निकाल्न बाइडेनको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडनले रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् ।    आउँदो छ महिनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च १८ करोड...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ ।   भूकम्पका कारण घर भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएपछि क्वेटावासीहरु घर...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसविरुद्ध अमेरिकाले सैन्य हस्तक्षेप गर्दैन : बाइडेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् ।   बाइडेनले ट्वीट गर्दै अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने जनाएका हुन् ।    यद्यपि राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्...}

पुरा पढ्नुहोस्

क्यापिटल दङ्गाको लागि ट्रम्प दोषी : राष्ट्रपति बाइडेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी  २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् ।     बिहीबार बिहान कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सीटमा भएको आक्रमणको लागि...}

पुरा पढ्नुहोस्