
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । ...}
पुरा पढ्नुहोस्करिब दुई दशकअघि १० रुपैयाँको पोलिमर नोटसहित अन्य नोट छाप्ने विषयमा भएको घोटाला पोलिमर नोट प्रकरणले चर्चित छ । नेपाल राष्ट्र बैंकका तत्कालीन अधिकारीसहित नेपालको बैंक तथा वित्तीय क्षेत्रका परिचित अनुहारहरु संलग्न भएको यो प्रकरणमा विशेष अदालतले आफ्नो फैसला दिइसकेको छ । तर, अष्ट्रेलिय...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले अख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाच...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया भनेका दुईजना मंगलबार हाजिरी जमानीमा रिहा भएका छन् । उनीहरुलाई ब्यूरोले पछि आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो । ब्यूरोका अनुसार काठमाडौं जिल्ला सरकारी वकिल क...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनधिकृत रुपमा शुल्क उठाएको...}
पुरा पढ्नुहोस्पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृतविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा मुद्दा...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धान र शंकास्पद पक्राउ गर्न ‘महावाण’ भनेर प्रचारप्रसार गरिएको करिब सात करोड रुपैयाँभन्दा बढी मूल्यको एउटा उपकरण यतिबेला प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोमा थन्किएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुुलबहादुर थापा...}
पुरा पढ्नुहोस्कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ । कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता क...}
पुरा पढ्नुहोस्कोभिड–१९ को महामारीबीच यसका विरुद्धको खोप खरिदमा कमिसनका लागि खरिद प्रक्रिया नै अवरुद्ध गर्ने अनुहारहरू पत्याउन कठिन छ । तर उपलब्ध प्रमाणहरूले सरकार, मन्त्रालय र बिचौलियाहरूको नागरिक विरुद्धको मानवीय अपराध छरपष्ट भएको छ । भारतले गत माघमा १० लाख डोज कोरोनाविरुद्धको खोप उपहार...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक वडासचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–४ का वडासचिव नायब सुब्बा मोहम्मद सिद्धिक छन् । उनले विवाह दर्तामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस लिएको पाइएपछि पक्राउ गरिएको अख्तियारले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit