
जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना घुस रकमसहित पक्राउ परेका छन् । आयोगकाे टाेलीले बुधबार साँझ छापा मारेर नियन्त्रणमा लिएकाे हाे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध विशेष अदालत...}
पुरा पढ्नुहोस्प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनोट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमतिता हुने गरेको आरोप लागेको छ । स्थानीय तहको समन्वयविना योजना छनोट गर्ने र आफूखुसी कार्यकर्ताहरुलाई योजना बाँड्ने गरिएको कारणले अनियमित...}
पुरा पढ्नुहोस्धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गम्भीर बिरामीलाई राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ । नयाँ पत्रिकामा प्रकाशित समाचारका अनुसार स्वास्थ्य सामाग्रीमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चि...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगरविकास समितिको जग्गा अनियमिता प्रकरणमा कर्मचारीसहित १०० भन्दा बढीले बयान दिएका छन् । महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री वितरण र...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको साविक अमलेखगञ्ज गाविसका तत्कालीन सचिव विजयकान्त झाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले दुई लाख ८१ हजार ७३५ रुपैयाँ बिगो माग्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । झाले आफ्नो गाविसमा आर्थिक वर्ष २०७०...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । नीलकण्ठ सब–डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेललाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । ‘सेवाग...}
पुरा पढ्नुहोस्सरकारले गठन गरेको छानबिन उपसमितिले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न रहेको निष्कर्ष निकालेको छ । उपसमितिले डा. रेग्मीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्न पनि सिफारिस गरेको छ । डा. रेग्मी...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश ५ सरकारका प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले भ्रष्टाचार गरेको आरोपसहित आयोगले मुद्दा दायर ग...}
पुरा पढ्नुहोस्करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ । विमानस्थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit