Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

विद्यालय बन्द गर्ने-नगर्नेबारे शिक्षा मन्त्रालयमा आज छलफल हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै विद्यालय बन्द गर्ने कि सन्चालन गर्ने  भन्नेबारे छलफल गर्न अहिले शिक्षा मन्त्रालयमा छलफल चलिरहेको छ ।    शिक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकाय, प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायतसँग छलफल गर्न लागेको हो ।   महामारीको दो...}

पुरा पढ्नुहोस्

निषेधाज्ञाभर अमेरिकी दूतावासको भिसासहितका सेवा बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द गरेको छ । बढ्दो कोरोना संक्रमण र काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण सेवा बन्द गरिएको दूतावासले जनाएको हो ।    दूतावासका अनुसार निषेधाज्ञा लागू हुन्जेलसम्म सेवा बन्द गरिएको छ भने हाललाई भिसाका लागि लिइएको अप्वाइन्मेन्ट पनि स्थगित भएको छ...}

पुरा पढ्नुहोस्

महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : कृष्णप्रसाद सिटौला

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् ।    उनले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान ग...}

पुरा पढ्नुहोस्

लिपुलेकमा भारतले गरेको सडक विस्तार रोक्न नेकपा एसको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीले नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तार गरेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । एकीकृत समाजवादीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार एक विज्ञप्ति जारी गर्दै लिपुलेकले भारतले सडक विस्तार गरेकोप्रति जनाएका हुन् ।    विज्ञप्तिमा भारतले...}

पुरा पढ्नुहोस्

३ जना प्रदेश प्रमुखले लिए सपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति कार्यालय शीतल निवासमा आज प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखहरुले राष्ट्रपतिसमक्ष सपथ लिएका छन् ।   प्रदेश १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज पद तथा गोपनियताको सपथ लिएका हुन् ।   ...}

पुरा पढ्नुहोस्

सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक प्रतिष्ठानमा खरिपाटी भक्तपुरमा सञ्चालित ५९औँ समूहको अधिकृत क्याडेट तालीम स्नातक तह दीक्षान्त समारोह सम्पन्न भएको छ ।   त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा र प्राध्यापकसहितको उपस्थितिमा भएको दिक्षान्त समारोहमा&...}

पुरा पढ्नुहोस्

कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    दक्षिण कोरियाको सन् २०२१ मा विश्वभरबाट ५२ हजार श्रमिक लैजाने भएको छ । प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा निर्धारण गरेको हो ।    यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । २०२० को तुलनामा यस पटक...}

पुरा पढ्नुहोस्

बाग्लुङ प्रहरी र सरकारी वकिल कार्यालयलाई अदालतद्वारा कारण देखाउन आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बाग्लुङ इजलासले २ सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ ।   अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो । जाहेरी दर्ता गर्न नपर्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र...}

पुरा पढ्नुहोस्

सुनसरीमा १७ वर्षीया किशोरीको बलात्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुनसरीको धरान उपमहानगरपालिका–७ बुद्धमार्गकी १७ वर्षीया किशोरीको बलात्कार भएको छ ।    बलात्कार आरोपमा सोही ठाउँ बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   सदाले ती किशोरीलाई विवाह गर्...}

पुरा पढ्नुहोस्

ढोरपाटनमा बस्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ढोरपाटनमा बसोबास गर्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको टोली बुधबार शिविरमै पुगेर ५० शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो ।   बर्सेनि असार मसान्तभित्र शरणार्थी परिचयपत्र नवीकरण गर्ने गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी द...}

पुरा पढ्नुहोस्