
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत २९ वैशाखमा पुनर्नियुक्ति पाएका मुख्यमन्त्री गुरुङले आज ५ जना मन्त्री थपेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङले शपथ लिए । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले विना विभागीय म...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार, सूचना...}
पुरा पढ्नुहोस्पाकिस्तानले हालै पारित गरेको नयाँ विधेयकमा बलात्कार गरेको पुष्टि भएमा नपुंसक बनाउन सकिने व्यवस्था उल्लेख रहेको छ । लामो समयसम्म बलात्कार गरेको प्रमाण भेटिएमा अदालतले औषधि दिएर आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन आदेश दिन सक्ने र त्यसलाई अदालतले मेडिकललाई सिफारिस दिनसक्ने अन्तर्राष्ट्रिय...}
पुरा पढ्नुहोस्‘वीरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि? नेपाली जनतालाई जवाफ चाहियो।सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं!’...}
पुरा पढ्नुहोस्भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् । शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, “नेपाल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदमा मधेसीतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार उनले निकटतम प्रतिद्वन्द्वी रामकृष्ण यादवलाई २०६ मतले पराजित गर्दै उनी सहमहामन्त्री पदमा विजयी भएका हुन् । महेन्द्रले खसेको मतको २०२६ मत प्राप्त गरेका छन्...}
पुरा पढ्नुहोस्पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । उनीहरुसँग सोधपुछमा प्रहरीले त्यस्तो कुनै क्लु पाउन सकेन जसले हत्या प्रकरणको पर्दा उर्घान सकोस । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक...}
पुरा पढ्नुहोस्नेपालसहित भारतमा पनि हत्या, डकैती, अपहरण लगाएत दर्जनौं गम्भीर अपराधमा संग्लन भई फरार रहेका कुख्यात अपराधी आरके यादवलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको छ । प्रदेश २ प्रहरीको सक्रियतामा एक दशकपछि यादव पक्राउ परेका हुन् । यादवले नै गरेको अपहरणको पिछा गर्ने क्रममा प्रहरीले...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले राजस्व छलीको आशंकामा समानान्तर निर्माण सेवामा छापा मारेको छ । नक्कली कागजात बनाई आयकर छली गरेको आरोपमा शुक्रबार समानान्तरको काठमाडौं बानेश्वरस्थित कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । वार्षिक अर्बौं रुपैयाँ ठेक्कापट्टाको कारोबारमा संलग्न रहे पनि सम...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit