
वीरगञ्जका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने उदघोष गरेका छन् । झाले कुनै मञ्च र सभा समारोहको परम्परागत शैली तोड्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको एक भिडियो मार्फत सूचित गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको करिब २ मिनेट...}
पुरा पढ्नुहोस्मुलुकमा कोरोना संक्रमण बढ्न थालेपछि विद्यालय बन्द गर्ने÷नगर्ने भन्नेबारे बहस सुरु भएको छ । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव लगेको थियो । तर उक्त प्रस्तावको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको स...}
पुरा पढ्नुहोस्साढे ३ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा गैंडा शिकार शून्य थियो । यसले निकुञ्जदेखि सम्बन्धित निकायमा उत्साह बढाएको थियो । तर, चालु वर्ष लागेसँगै धमाधम गैंडाको शिकार हुन थालेपछि त्यो उत्साह टिक्न पाएन । गत भदौ १६ र १८ गते निकुञ्जको पश्चिम क्षेत्र आइल्यान्डमा गोली पड्केको आवाज आएपछि निकुञ...}
पुरा पढ्नुहोस्नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली ११ औं संशोधन मान्य नहुने चेतावनी दिएका छन् । अध्यक्ष सिंहले सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सरकारले सहमतिभन्दा बाहिर गएर ठूला निर्माण कम्पनीलाई कार्टेंलिङ गर्न सहज बनाउने तर साना नि...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन् । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा यूएन डे मनायो । संयुक्त राष्ट्रसंघ स्थापना दिवस ९अक्टोबर २४० का अवसरमा हरेक वर्ष नेपाली सेनाले केन्द्रमा विशेष कार्यक्रम गर्दै आएको छ । आइतबार केन्द्रमा आयोजित कार्यक्रममा स्वदेशी तथा विदेशी अतिथिहरु...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले गैर सांसद रहेका ७ जना मन्त्रीको नियुक्ती बदरगर्दै उनीहरुलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश मार्फत उनीहरुको मन्त्री पद बर्खास्तगर्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलसाले २३ फागुन...}
पुरा पढ्नुहोस्नाबालिग एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बलात्कार आराेपी शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार...}
पुरा पढ्नुहोस्सरकारले हालै ल्याएको नागरिकता अध्यादेश खारेज गर्न माग गरिएका ६ वटा रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit