
नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ । आज न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको थियो । रिट निवेदक न्यायाधीश रेग्मीको नातागोतामा पर्ने लगायतका कारण रिट हेर्न नमिल्नेमा परेको हुनसक्ने सर्वोच्चका सूचना अधिका...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ । माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो । बुधबार संसदमा...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुल...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेकोले आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको हो । पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि रा...}
पुरा पढ्नुहोस्नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटकपटक सू...}
पुरा पढ्नुहोस्माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत भएको छ । निर्वाचन आयोगमा बुधवार सो पार्टीका नेता तथा सांसदहरुको सनाखत भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट विभाजित नेपाल पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने...}
पुरा पढ्नुहोस्सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ । उनलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज १९ मा पक्राउ गरेको थ...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धानका लागि अब्बल मानिएका र लामो समय अनुसन्धान क्षेत्रमा रहेका डीएसपी लालध्वज सुवेदी यतिबेला आफ्नो कमाण्डमा रहेको जिल्लामा भएको सामुुहिक हत्याकाण्डको क्लू खोज्नमा ब्यस्त छन् । जिल्ला प्रहरी कार्यालय खाँदबारीदेखि करिब ८५ किलोमिटर टाढा रहेको ‘क्राइम सिन’ मा र...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताका बारेमा आफू सकारात्मक रहेको बताएका छन् । आइतबार काठमाडौंमा सम्पादकहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । ‘वाम एकतामा हामी जहिले पनि पोजेटिभ छौ। तर कुन वाम एकता ?,’ उनले भने, ‘विचारमा मिलेर जानसक्ने अवस्था...}
पुरा पढ्नुहोस्कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि संकेत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो । विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit