
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेक...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा पठाएका पाँच जना मन्त्रीलाई सांसद पदबाट हटाउने निर्णय गरेको छ । उनीहरुलाई सरकारबाट फर्किन दिएको निर्देशन बेवास्ता गरेको भन्दै सांसदबाट हटाउन लागेको हो । हाल माओवादीको तर्फबाट सांसद रहेका रामबहादुर थापा गृहमन्त्री, लेखराज भट्ट उद्योगमन...}
पुरा पढ्नुहोस्नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यामा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले सामान्य नागरिक प्रहरीमा रुपान्तरण हुने प्रक्रियामा ज्ञान, सीप, कौशल सिकाउनुको साथै त्यस व्यक्तिभित्रको मनोवृत्तिलाई दूरगामी रुपमा सेवामा रहँदासम्म अटल रहने गरी सकारात्मक रुपमा परिवर्तन गराउन सकेमा त्यस प्रहरी कर्मचारीबाट हुने गलत व्यवहार निमिट...}
पुरा पढ्नुहोस्एक– मंगलबार काठमाडौंको नेपल मेडिकल कलेजमा भर्ना भएका २२ संक्रमित अन्तै लगिए । जोरपाटीस्थित कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आआफ्नै व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै सूचना जारी गरेको थियो । संक्रमितको संख्या हरेक दिन बढे प...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाणले सत्ता र पार्टी सञ्चालनका ल...}
पुरा पढ्नुहोस्सरकारी निकायको संरचना निर्माण गरेको किर्ते कागजपत्र बनाई ठेक्कापट्टा हात पार्दै आएका भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ घर भई भैंसेपाटी बस्ने ४१ वर्षीय महर्जनले निर्माण नै नभएको संरचनाको किर्ते कागजात बनाई ठेक्कापट्टामा...}
पुरा पढ्नुहोस्लोकसेवा आयोगले प्रहरी जवान (जनपद) को लिखित परीक्षामा अनियमित कार्य गर्ने २१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । आज सूचना जारी गर्दै आयोगले नक्कली परीक्षार्थी सहभागी भएको फेला पारेपछि परीक्षा रद्द गरेको हो । प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर नक्कली परीक्षार्थील...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध उत्खन्नगर्ने कम्पनीलाई सघाउने जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, न्यू पाथिभरा सप्लायर्सका संचालक मिराकुमारी श्रेष्ठ र उक्त सप्लायर्स कम्पनीउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।&...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा नेतादेखि सर्वसाधारणले विरोध व्यक्त गरेका छन् । राज्यले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको उनीहरुले उल्लेख गरेका छन् । कांग्रेस नेता गगन थापाले सत्यको पक्षमा बोल्ने मुख राज्यको त्रासले बन्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit