Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

रुपन्देहीमा प्रहरी हिरासतमै घाँटी रेटिएको अवस्थामा युवक फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देहीमा प्रहरी हिरासतमा रहेका एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।   वडा प्रहरी कार्यालय बुटवल रामनगरको हिरासतमा रहेका रूद्रबहादुर नेपाली सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । नेपाली तामाको तार चोरीको अभियोगमा शनिबार पक्राउ परेका थिए । ...}

पुरा पढ्नुहोस्

आफ्नै यात्रुबाट यसरी लुटिएका थिए पठाओ राइडर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय...}

पुरा पढ्नुहोस्

रक्षा सचिवमा किरणराज शर्मा नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले रक्षा सचिवमा बाग्मती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई नियुक्त गरेको छ । सरकारले रक्षा सचिव बेगेन्द्रराज पौड्यालले अनिबार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त गरेको हो ।    उच्च सरकारी स्रोतका अनुसार शर्मालाई २१ पुसमा बसेकाे मन्त्रिपरिषद् बैठ...}

पुरा पढ्नुहोस्

प्रवासी नेपाली जसले मातृभूमि टेक्नै नपाई ज्यान गुमाए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा उपचार नपाएर स्वदेश फर्किंदै गरेका दुई जना नेपालीको सीमा नजिक आएर ज्यान गएको छ । अक्सिजन कमी भई नयाँ दिल्लीका विभिन्न अस्पतालमा २/३ दिन धाउँदा पनि भर्ना हुन नपाएपछि उनीहरु स्वदेश फर्किँदै थिए ।   नयाँ दिल्लीको पहाडगन्जमा रामराजा होटल सञ्चालन गर्ने हरि रैला र बैतडी घर भएका मनोज भट्...}

पुरा पढ्नुहोस्

सुनका गहनासहित गौतमबुद्ध विमानस्थलबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनको गहनासहित एकजना पक्राउ परेका छन् ।   अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले पाल्पाका राम्दिकोट–१ (हाल बागनासकाली गाउँपालिका) का ३४ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो ।    कतारबाट ट्रान्जिट भएर कुव...}

पुरा पढ्नुहोस्

मोदीको सुरक्षाका लागि बन्दोबस्तीका सामग्रीसहित ‘एड्भान्स टोली’ लुम्बिनीमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणको सुरक्षा प्रबन्धका लागि भारतीय सुरक्षाकर्मीसहितको एउटा टोली भारतीय वायुसेनाको विमानबाट लुम्बिनीमा अवतरण गरेको छ ।    भारतको नयाँ दिल्लीबाट आएको उक्त विमान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गौतमबुद्ध अन्तर्राष्...}

पुरा पढ्नुहोस्

आफ्नै स्कुलकी बिरामी छात्रालाई उपचारको बहानामा बलात्कार गर्ने प्रिन्सिपल पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै स्कुलकी बिरामी छात्रालाई उपचारको बहानामा बलात्कार गरेको आरोपमा इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।     पाँच वर्षअघि १५ वर्षीया बालिकालाई घुमान तथा औषधि गराउन लैजाने भन्दै घरान उपमहानगरपालिका–१० स्थित जनहित गेष्ट हाउसमा लगी धम्क्य...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको कमान्डमा कंगोमा अपरेशन ‘शाके’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोनुस्को मिसन कंगोमा तैनाथ क्वीक रियाक्सन एक्सन फोर्स फस्र्ट रैफल गण २८ औं डफ्फा, ग्वाटेमालाका शान्ति सैनिक र कंगोको राष्ट्रिय सेनाको संयुक्त टोलीले इतुरी प्रान्तको शाके इलाकामा अपरेशन न ‘शाके’ सञ्चालन गरेको छ ।   उक्त इलाकामा रहेको विद्रोही समूहको क्याम्प नष्ट गर्न ११ वैशाखमा...}

पुरा पढ्नुहोस्

दुई वर्षपछि सशस्त्रका पूर्वडीआईजी रञ्जन फेरि सदरखोरमै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतले बिहीबार कोइरालाको कर्तव्य ज्यान मुद्दामा यसअघि भएको आफ्नै फैसला उल्टाएसँगै प्रहरीले शुक्रबार कोइरालालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।   ...}

पुरा पढ्नुहोस्

हेटौंडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २...}

पुरा पढ्नुहोस्