
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बिहीबार आयोजना गरेको आम हडतालकाक्रममा केन्द्रीय नेताहरुसहित ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ७ जना महिला रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । नेकपाका विदेश विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार प्रहरीले कलंक...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । ८ औं महाधिवेशनबाट चयन भएका २३६ सदस्यीय केन्द्रीय कमिटीको बैठक नेतृत्व चयनका लागि आज बसेको थियो । सोही बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बस...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जनाएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय अगुवा भेलामा उनले यस्तो बताएका हुन् । ‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर, त्यस्तो हुन द...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कुनै पनि बेला संकटमा पर्ने भएपछि सरकारले जनता समाजवादी पार्टी (जसपा) लाई मनाउन विभिन्न मुद्दाहरु फिर्ता लिएको छ । जसपालगायत पार्टीका १२० जना नेता तथा कार्यकर्तामाथि लागेको फौजदारी मुद्दा फिर्ता लिइएको हो । सरकारले अदालतको प्रारम्भिक प्र...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो औपचारिक भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो...}
पुरा पढ्नुहोस्नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी गर्दैछ । पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले आज बल्खुस्थित एक पार्टी प्यालेस बस्ने बैठकले सामानान्तर कमिटीको टुंग्गो लगाउँने बताइन् । प्रदे...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको पार्टी स्थायी कमिटीको बैठकपछि खनाल–नेपाल समूहले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्त...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका आज सार्वजनिक गर्ने भएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ । अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको र...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारवाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षका सात प्रदेशसभासद्माथि कारवाही गरेको छ । एमालेको केन्द्रमा...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । त्यसैगरी कोभिड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit