Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ ।    कुल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्...}

पुरा पढ्नुहोस्

चीनको उहानबाट फर्काईंएका विधार्थी तनावमा, थाले धर्ना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गतवर्ष चीनमा कोरोना महामारी सुरु हुँदा अप्ठारोमा परेका १७५ जना विधार्थीलाई सरकारले विमान चार्टड गरी नेपाल ल्याएको थियो ।    चीनको हुवेईं प्रान्तबाट नेपाली विधार्थीहरुलाई नेपाल ल्याइएको हो। ती विधार्थीहरुमध्ये अधिकांश एमबीबीएस अध्ययनरत विधार्थी थिए। जो अहिले मारमा परेका छन्।  ...}

पुरा पढ्नुहोस्

नियमावली संशोधनपछि किन बढ्यो नेपाल प्रहरीमा गुनासो र आक्रोस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी (नवौं संशोधन)  नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् ।      नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}

पुरा पढ्नुहोस्

प्रहरी आफैँ यात्रु बन्दा...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले  एउटा टोली तयार पार्‍यो ।   सादा पोषाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट उपत्यकाका विभिन्न क्षेत्रमा उक्त...}

पुरा पढ्नुहोस्

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास सकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृ‌खलाको शनिबार समापन गरिएको छ ।      भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई बेलायती सेनाको सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य बेलायतले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बेलायत सैनिक सहचारी कर्णेल पर्ल थोमस स्मिथले नेपाली सैनिकलाई  पीसीआर मेसिन, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु प्रदान ग...}

पुरा पढ्नुहोस्

लुम्बिनीमा ५ हजार जना अट्ने सभाहल तयार हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।   लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण...}

पुरा पढ्नुहोस्

अपडेट : वालिङ जीप दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।   बिहान १०ः३० बजे वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सव...}

पुरा पढ्नुहोस्

कांग्रेसमा महाधिवेसन तोकिएकै समयमा हुने शंका, तल्लो तहको अधिवेशन सर्‍यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको महाधिवेसन तोकिएकै समयमा हुने शंका उत्पन्न तल्लो तहको अधिवेशनको मिति फेरि सर्ने भएको छ । बिहीबार बस्ने शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ ।    वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क...}

पुरा पढ्नुहोस्

Flash Pardafas: ६ लाख रुपैयाँ घूस सहित मालपोत कार्यालय सिमराका प्रमुख पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाले मालपोत कार्यालय सिमरा बाराका प्रमुख मनोज कुमार खनाललाई रंगैहात पक्राउ गरेको छ ।  अख्तियारको विशेष टोलीले अहिले साढे ६ बजे सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम कार्यालयबाट रोक्का भएको कागजपत्र बनाउन अनालले सेवाग्राही सँग घूस लिएका थिए । उनका साथै...}

पुरा पढ्नुहोस्