Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।   परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।  कुल...}

पुरा पढ्नुहोस्

आर्थिक सर्वेक्षण २०७८/७९ राष्ट्रिय सभामा पेश 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/७९’ पेश गरेको छ ।    आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।    यसअघ...}

पुरा पढ्नुहोस्

नख्खु कारागार घटनाः निर्देशक तिवारीको नेतृत्वमा छानबिन टोली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरले नख्खु कारागारमा आइतबार भएको झडपको छानबिनका लागि विभागका निर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा तीनै सुरक्षा निकायबाट अधिकृत र प्रशासन अधिकृत सदस्य रहनेगरि टोली बनाएको छ ।    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...}

पुरा पढ्नुहोस्

माओवादी नेता मातृका यादव मन्त्रीबाट हट्नुको भित्री कारण थियो– ‘दुगडको नुन’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पुराना माओवादी नेता मातृका यादव धेरैका लागि ‘सन्की’ स्वभावका छन् । यसमा धेरै चर्चा हुने गर्छ । तर उनमा ‘सनक’ प्रवाह हुनुको कारण धेरैले खोजी गरेको पाइँदैन ।    यादव ‘लप्पन–छप्पन’ नजान्ने नेता हुन् । उनी चित्त नबुझेको कुरा प्रष्टसँग राख्छन् । च...}

पुरा पढ्नुहोस्

हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता आवश्यक : नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता आवश्यक रहेकोमा जोड दिएको छ । युएईको राजधानी अबुधावीमा आइतबार आयोजित पाँचौँ हिन्द महासागरीय सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौड्यालले यस्तो बताएका हुन् ।    हिन्द महासागरको शान्ति र स्थिरता नेपालका लागि पनि महत्वपूर्ण रहे...}

पुरा पढ्नुहोस्

एसएसबीले तुइन काटिदिँदा महाकालीमा एक नेपाली बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।    महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बता...}

पुरा पढ्नुहोस्

बैतडी हत्या घटना: लुकाउने प्रपञ्चले नै खुलेको थियो पोल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको सुर्नया गाउँपलिका-६ का ३० वर्षीय डम्बर अवस्थीको हत्या स्थानीय बाटै भएको खुलेको छ ।     प्रहरीले डम्बर अवस्थीको हत्या मंसिर १४ गते नै भएको पुष्टि गरेपछि उनको हत्यारा पत्ता लगाउन विशेष अनुसन्धान थालेको थियो । सोही अनुसन्धानबाट स्थानीय हरिश अवस्थीले डम्बरको हत्या गरेको पुष्टि...}

पुरा पढ्नुहोस्

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट ज्यान गुमाउने ८ जनाको पहिचान खुल्यो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाको इन्डियानापोलिस प्रहरीले बिहीबार राति त्यहाँ भएको अन्धाधुन्ध गोली प्रहारबाट ज्यान गुमाएका ८ जनाको पहिचान गरेको छ ।    १९ वर्षे एक युवकले फेडएक्स कम्पनीमा गरेको उक्त अन्धाधुन्ध गोली प्रहारपछि ८ जनाले ज्यान गुमाएका थिए ।    प्रहरीले उक्त घटनाको २० घण्टापछि मृत्...}

पुरा पढ्नुहोस्

अन्तरजातीय विवाह गर्दा हुम्लाका युवकमाथि कुटपिट, एक सातादेखि बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तरजातीय युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक साता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेको आरोप लागेको छ ।    सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे क...}

पुरा पढ्नुहोस्

लाखौं अमेरिकीले सम्झिए ११ सेप्टेम्बर, राष्ट्रपति दम्पती ग्राउन्ड जिरोमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको संस्मरणमा अमेरिकामा शनिबार एक कार्यक्रम आयोजना गरी मृतकहरुको स्मरण गरिएको छ । त्यसबेलाको दुर्घटनास्थल विश्व व्यापार केन्द्रको टावरमा आयोजित कार्यक्रममा श्रीमतीसहित राष्ट्रपति जो बाइडेन सहभागी भएका थिए ।   स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी...}

पुरा पढ्नुहोस्