
निर्वाचन आयोगले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्को समूहमा रहेका नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई दलसम्बन्धी विवरण हेरफेर गर्न नमिल्ने जानकारीसहितको पत्र पठाएको छ । आयोगले सोमबार पठाएको पत्रमा दुवै पक्षले बैठक बसी दलमा गरेका...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् । शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृखलाको शनिबार समापन गरिएको छ । भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...}
पुरा पढ्नुहोस्धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना,...}
पुरा पढ्नुहोस्नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइलमा नम्बर डायल गर्नासाथ कल काटिने समस्या देखिएको हो । नेपाल टेलिकमले भने सिस्टममा समस्या आएको र समस्या समाधानको प्रयासमा लागि रहेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्या घटनाको अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने दाबी गरेका छन् । ‘कैयौँ घटनाबारे टुङ्गोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’, उनले भने, निर्मला घटनाका दोष...}
पुरा पढ्नुहोस्नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पु¥याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ । सेनाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो द...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबीचमा दश बुँदे सहमति हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गरे । प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले विगतमा एमाले नेतृत्वको सरकारका मन्त्रीहरुको पनि यस विषयमा संलग्नता रहेको भन्दै जिम्मेवार सबै पार्टीका...}
पुरा पढ्नुहोस्पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । उनीहरुसँग सोधपुछमा प्रहरीले त्यस्तो कुनै क्लु पाउन सकेन जसले हत्या प्रकरणको पर्दा उर्घान सकोस । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक...}
पुरा पढ्नुहोस्बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका-७ स्थायी वतन भएका ४६ वर्षीय सानुकाजी महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमश: १५ दिन कैद र ३५ लाख रुपै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit