
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित वासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन् । उनले योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासक...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपियन युनियनका राजदूतबीच बुधबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा युरोपियन युनियनका राजदूतहरुले जलवायू परिवर्तन, खानेपानी, सिँचाइ, नवीकरणीय ऊर्जालगायतका क्षेत्रमा कर्णालीमा आफूहरुले गरिरहेको कामका बारेमा...}
पुरा पढ्नुहोस्अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी कोरोना संक्रमित थिए । पावेलको नेपालसँगको नाता महत्वपूर्ण छ । जमैकन आप्रवासीका छोरा पावेल अमेरिकाका सबैभन्दा कान्छा राष्ट्रिय सुरक्षा सल्लाहकार र पहिलो अश्वेत सेना प्रमुख र विदेश मन्त्री हुन् । सन्...}
पुरा पढ्नुहोस्भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले सोमबार आर्थिक वर्ष २०२१÷२२ का लागि बजेट सार्वजनिक गरेकी छन् । बजेट भाषणका क्रममा उनले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताएकी छन् । भारतले सरकारले यस वर्षमा सयभन्दा बढी देशलाई कोरोना खोप उपलब्ध गराउने जनाएको छ । त...}
पुरा पढ्नुहोस्युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कन ती देशतर्फ जान सकिने...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक प्रहरी युनिट छैटौँ डफ्फालाई बदली गरिएको छ । प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सैनिक प्रहरी युनिट सातौँ डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक तथा माली मिशनमा तैनाथ इओडी गुल्म सातौँ डफ्फालाई...}
पुरा पढ्नुहोस्सरकारले गत आइतबार नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) चयन गर्ने निर्णयविरुद्ध प्रहरीकै दुई एआईजी असन्तुष्ट भए । सरकारले तेस्रो वरियताका धिरजप्रताप सिंहलाई कार्यकुशलता, परिपक्वता, कार्यसम्पादन र नेतृत्व लगायत कारणले अब्बल रहेको भन्दै महानिरीक्षक चयन गरेको हो । तर, सरकारको यो न...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले चाहेर पनि हटाउन नसकेको भन्दै यही स्थिरता भएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अहिले स्थिरता र स्थायित्वको स्थिति हो । कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन्,’ उ...}
पुरा पढ्नुहोस्सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन करिब चारहजार मुद्दा असार मसान्तसम्मका निरुपणगर्ने जानकारी दिएको छ । उसले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी भइरहेको जनाएको हो । आयोगले सोमबार पोखरामा आयोजना गरेको छलफल एवं अन्तक्र्रियामा...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्दे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit