
भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् । शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, “नेपाल...}
पुरा पढ्नुहोस्बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रत्यासी देखिएका छन् । हालै मात्र डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्गजीत राई तथा केही समयअघि प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको हो । उक्त...}
पुरा पढ्नुहोस्वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् । पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ । विमानमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र ३ सदस्यीय चालक दल रहेका थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएक...}
पुरा पढ्नुहोस्कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गए राति १ सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब नि...}
पुरा पढ्नुहोस्अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । तालिबान सरकारका सर्वाेच्च नेता हैबतुल्लाह अखुन्जादाले सो अधिकारको रक्ष...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएको छ । गत साताको बिहिवार अन्तिम कारोबारको दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । पछिल्लो एक सातामा चार दिन मात्रै नेप्से कारोबार भएको छ । आइतबार सरकारले सार्वजनिक बिद...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिए...}
पुरा पढ्नुहोस्नेपालको निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना ढल्केबर पावर ग्रिडमा जोडिएको छ । इको पावर डेभलपमेन्ट कम्पनीले यो परियोजना निर्माण गरेको हो । प्रदेश २ को धनुषास्थित ढल्केबरमा निर्माण गरिएको परियोजनाबाट १० मेगावाट एसी क्षमताको सौर्य उर्जा राष्ट्रिय ग्रिडमा ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit