
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणको क्रममा...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जना नेपालीमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालमा पनि नयाँ प्रजातिको कोरोना देखापरेको जनाएको हो । मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा उक्त भाइरस...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत ३ सय क्विन्टलभन्दा बढी फोहोर संकलन गरेको छ । सेनाको टोली फोहोर संकलन गर्न गत २२ चैतदेखि खटिएको थियो । ४ जेठसम्म ३ सय ३ दशमलव ४४ क्विन्टल फोहोर संकलन गरेको सेनाले जनाएको हो । सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी...}
पुरा पढ्नुहोस्यो बाटो चर्चितमात्र होइन ऐतिहासिक पनि हो । नेपाल बन्नुुभन्दा पहिले बडामहाराज पृथ्वीनारायण शाहले पहिल्याएको यो बाटो एकिरणको प्रतिक मानिन्छ । हो, यही बाटोमा ६ दिन लामो पदयात्रागर्दै सैनिक टुकडी काठमाडौं भित्रियो । यो नेपाल एकिकरणको इतिहास स्थापितगर्ने पदयात्रामा सेनाको सोच र योजनाले...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले दुई सहायक रथीलाई उपरथी र सात महासेनानीलाई सहायक रथीमा बढुवा सिफारिस गरेको छ । प्रधानसेनापति समेतको जिम्मेबारीमा रहेका बलाधिकृत रथी बालकृष्ण कार्कीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सहायकरथीद्वय प्रदीपजँग केसी र योगराज शर्मालाई उ...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा प...}
पुरा पढ्नुहोस्जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा लिएर आज स्थानियबीच विवाद हुँदा त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा २० मा अवस्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सु...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार, सूचना...}
पुरा पढ्नुहोस्प्रहरी कार्यालयको पत्र किर्ते गरी इन्स्योरेन्सको दाबी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–३ घर भएका ४० वर्षीय सुशील सुवेदी छन् । सुवेदीले २८ कात्तिकमा बा २ ख ६२८६ नम्बरको बस रत्नपार्कबाट थानकोटतर्फ आउँदै गर्दा गुर्जुधाराम...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit