
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपसहित खानी तथा भूगर्भ विभागका कर्मचारी र नौ वटा खानी सञ्चालकविरुद्ध विशेष अदालतमा गरेको मुद्दामा अदालतले दुई कर्मचारीलाई र एक वकिललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । विभागका तत्कालीन लेखा अधिकृत श्...}
पुरा पढ्नुहोस्जगदम्बा मोटर्स टिभिएसले आफ्नो सानो भर्याङ सोरूम मार्फत न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र नयाँ फराकिलो टायर भएको अपाचे वन सिक्स्टी टु भी सोमबार सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी टिभिएस मोटर कम्पनीले ‘अ...}
पुरा पढ्नुहोस्प्रहरी मुख्यालयले परीक्षा हुनुअगाडि नै प्रश्नपत्र बाहिरिएपछि रद्द गरेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत युनाइटेड नेसन्स पुलिस (अनपोल) को ‘प्रि–स्याट’ (प्रारम्भिक छनोट) परीक्षा एकै चरणमा गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयमार्फ...}
पुरा पढ्नुहोस्नेकपा(माओवादी केन्द्र)की सांसद पूर्णकुमारी सुवेदीले दश वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताएकी छिन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । सुवेदीले कानुन बनाएपनि कार्यान्वयन फितलो...}
पुरा पढ्नुहोस्विभिन्न क्षेत्रका नागरिक अगुवाहरुले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्बन्धमा राजनीतिक तहबाट आइरहेको आलोचना र टिप्पणी प्रति आपत्ति व्यक्त गरेको छ । सरकारका केही निर्णयहरु कानुन विपरीत ठह¥याउँदै बदर गर्ने गरी सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले जेठ १२ मा...}
पुरा पढ्नुहोस्संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले मंगलबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । नाग...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा हालै भएको एआईजी बढुवाविरुद्ध तीन डीआईजीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार कुमार रेग्मीको इजलासमा परेको रिट निवेदन आज पनि सोही इजलासमा तोकिएको थियो । बढुवामा सिनियरलाई छुटाएर जुनियरलार्य बढुवा गरेको भन्दै डीआईजीहरु घनश्याम अर्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहस...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले भन्सार छलीको मदिरासहित आज चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र पोखरेल, ३० वर्षीय शैलेश पन्त, २८ वर्षीय रविन पाख्रिन र ४० वर्षीय नारायणप्रसाद घिमिरे छन् । काठमाडौंको सीतापाइला र चाबहिलबाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको साँखेमा निर्माणाधीन नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत निर्मित उक्त सबस्टेसन निर्माण भएको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit