Saturday, 21 June 2025 | २०८२ असार ७, शनिवार

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको संघर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न पूर्वाधार कर हटाउने निर्णय गरेको हो ।    मन्त्रिपरिषद्को यही जेठ १...}

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यालय आफ्नै नेता र कार्यकर्ताको घेराबन्दीमा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता र कार्यकर्ताको घेराबन्दीमा परेको छ ।   पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो ।&n...}

पुरा पढ्नुहोस्

१३ फागुनमा कांग्रेसका यी १६ जिल्लाको अधिवेशन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने भएको छ ।    कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो ।      कांग्र...}

पुरा पढ्नुहोस्

स्याउ तस्करी प्रकरण : छानबिनमा निर्दोष साबित भए एसपी र सई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी नाका हुँदै भारतमा स्याउ तस्करी प्रकरणमा तत्कालीन सुनसरीका जिल्ला प्रहरी प्रमुख रहेका एसपी कमल थापा निर्दोष साबित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा उनी निर्दोष देखिएका हुन् ।     चिनियाँ स्याउ नेपालको नाका हुँदै भारत तस्करी भएको प्रकरणमा प्रहरीले एसपी थ...}

पुरा पढ्नुहोस्

पार्टी निर्णय नमान्ने चार प्रदेश सांसदकाे पद चैट 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले कर्णाली प्रदेशसभामा पार्टीकाे निर्णय उलंघनगर्दै फ्लोर क्रस गर्ने चारजना प्रदेश सभाका सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । उनीहरूले माओवादी सरकार जोगाइदिन फ्लाेर क्रस गरेका थिए ।    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ...}

पुरा पढ्नुहोस्

सुशान्त मृत्यु प्रकरण :  सीबीआईले किन माग्यो अमेरिकाको सहयोग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सीबीआईले अमेरिकी कम्पनीसँग सहयोग मागेको छ ।    सीबीआईले सुशान्तको सामाजिक सञ्जाल र इमेलबाट डिलिट गरिएका डाटा पाउन अमेरिकी कम्पनीहरु गुगल र फेसबुकसँग सहयोगका लागि आग्रह गरेको हो ।    सीबीआईले पारस्परिक विधिक सहा...}

पुरा पढ्नुहोस्

कोभिड महामारी : के भगवान् भरोसामै चलिरहेको हो प्रदेश २ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ ।    देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}

पुरा पढ्नुहोस्

सुधीर बस्नेतका पक्षमा सर्वोच्चको अन्तरिम आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।  बैंकले लिलामी सकारेको २४ रोपनी जग्गा लिन उनले सर्वोच्चमा ५ मंसिरमा परमादेश सहितको आदेश मागगर्दै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीश पुुरुषोत्तम भण्डारीले मंग...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३४ एसपीहरुको  सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ३४ एसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले केही जिल्ला प्रमुखहरुको फेरबल सहित सरुवा सूची सार्वजनिक गरेको हो ।   काभ्रेमा चक्रराज जोशी, बारामा दिलीप सिंह देउवा, सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, पाल्पामा जनकबहादुर शाही, पूर्वी नवलपरासीमा प्रज्ज्वल महर्जन, झापामा विश...}

पुरा पढ्नुहोस्

सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।   लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बैठकले सचिव बढुवाका...}

पुरा पढ्नुहोस्