
मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवादमा गोली चलेको छ । बुधबार सोरु गाउँपालिका–३ भिईमा झडप भएको हो । माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरुले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राईफ...}
पुरा पढ्नुहोस्नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि सिंहदरबारमा बस्ने भएको छ । लगातार दुई दिनको छलफल सकारात्मक भएकाले आज विवादका विषयमा ठोस सहमति खोजिने भएको छ । कार्यदलका सदस्य रघुजी पन्तका अनुसार मंगलबारको बैठकमा विषय प्रवेश भएको र अब छलफलले ठोस रुप लिनेछ । समस्या समाधनको...}
पुरा पढ्नुहोस्नेपाली सेनाको कपिलवस्तु बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित शमसेर दल गणमा बुधबार साँझ एक महिला सिपाहीले डिउटीमा आफैले आफैलाई गोली प्रहार गरेकी छन् । उनको उपचारकाक्रमम मृत्यु भएको छ । गणको सेन्ट्रीमा डिउटीमा खटिएकी सिपाही कोपिला राजवंशीले आफुले बोकेको एम १६ राइफलबाट पेटमा दुई राउण्...}
पुरा पढ्नुहोस्सरकारका गृहमन्त्री बालकृष्ण खाणले पद बहाली गरेको ६ महिनामा गरेका मुख्य कार्यहरुमा नेपाल प्रहरीमा नयाँ सृजना गरिएका तीन पददेखि सीमा निर्माण भएका बीओपीसम्म परेका छन् । मन्त्री खाणको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाका उपलब्धीहरुमा अघिल्ला सरकारकै पालामा सुरुवात भएक...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्षद्वय अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर जसपाले नेतृत्व पाए सरकारमा जाने जनाएका छन् । राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने विज्ञप्तिमार्फत जनाइएको हो । ‘तत्...}
पुरा पढ्नुहोस्नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा सामूहिक राजीनामा दिने विषयमा मत बाँडिएको छ । अहिले राजीनामा दिइहाल्नु आत्मघाती निर्णय हुने भन्दै उक्त पक्षले तत्काली राजीनामा नदिने जनाएको छ । तर, प्रतिनिधिसभाको आजको बैठकमा भने उनीहरु अनुपस्थित हुने भएका छन् । नेपाल पक्षको आज बिहान बसेको बैठकल...}
पुरा पढ्नुहोस्काठमाडौंमा एक मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलात्कार भएको छ । महानगरीय प्रहरी वृत स्वयम्भुका अनुसार बुधबार राति साढे ९ बजे नागार्जुन नगरपालिका फस्कुस्थित टहरामा १८ वर्षे युवतीमाथि बलात्कार भएको हो । ती युवतीलाई बलात्कार गर्ने सिन्धुपाल्चोक मेलम्चीका ३४ वर्षीय वीरबहादुर त...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय दाङले अनुसार स्थानिय तीन महिलाले एकजना पुरुषलाई कानूनी सल्लाह गर्न भनेर होटलमा बोलाएर पछि बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको जनाएको छ । प्रहरीले जारी गरेको बिज्ञप्ती अनुसार ती महिलाहरुले स्थानिय भद्रबहादुर जैसी (प्रहरीले दिएको नाम) लाई ६ असारमा फोन ग...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हल्चोकले बिहीबारदेखि लागू हुनेगरि रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक बिदुर खडकाले सूचना निकालेका हुन् । सूचना अनुसार बढुवा प्रयोजनका लागि सशस्त्र नायब उपरीक्षकहरुलाई ५ दिन...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । प्रधानमन्त्री देउवाले कांग्रेसको एकलौटी सरकार नभएकाले नेपाल टे«ड युनियन कांग्रेसले धेरै माग दाबी गर्न नमिल्ने पनि बताएका हु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit