
नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो । }
पुरा पढ्नुहोस्नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अर्जुन पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा दरबन्दी रहेका पौडेल ड्युटीमै रहँदा दुर्घटनामा परेका हुन् । चेकिङका लागि चितवनकै गीतानगर क्षेत्रमा गएका पौडेल सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा उनको...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । कीर्तिपुर अस्पतालमा बिहीवार आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए । उनले यसअ...}
पुरा पढ्नुहोस्सरकारले क्यासिनो सञ्चालनको करोडौं रकम रोयल्टी नतिर्ने सिल्भर हेरिटेज कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइक बुल्सोभरलाई नेपाल छाड्न रोक लगाएको छ । बेलायती नागरिक माइक शनिबार नेपाल छाड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे पनि अध्यागमन विभागले उनलाई फिर्ता गरेको हो । ...}
पुरा पढ्नुहोस्कोरोनाको संक्रमण बढेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १८ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार क्षेत्र प्रयोगगर्दै यो आदेश जारी गरेका हुन् । हेरौं प्रशासनका आदेशहरुः जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश कोभिड-१९ को...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एमाले फुटको संघारमा पुगेपछि अप्रत्यासित रुपमा सरकारबाट बाहिरीएका पूर्व प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएका छन् । उनको प्रस्तावलाई नेता नेपालले भने आफु अल्मतमा रहेकाले अध्यक्ष प्रस्तावका लागि...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी कार्यालयले गत २८ फागुनमा बरामद गरेको वस्तु युरेनियम नै रहेको चिनियाँ प्रयोगशालाले रिपोर्ट दिएको छ । प्रहरीले थप जाँचका लागि चीन पठाएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले चिनियाँ प्रयोगशालाले बरामद वस्तु कच्चा युरेनियम–२३८ नै भएको रि...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपाल र निलहिरा समाजका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । गृह मन्त्रालयमा आएका महासंघ र समाजका प्रतिनिधिहरूसँग गृहमन्त्री खाणले माग पूरा गर्न के गर्न सकिन्छ छलफल गरेर अगाडि बढ्ने बताएका हुन् । मन्त्रीसँगको...}
पुरा पढ्नुहोस्प्रदेश सभा सचिवहरुले प्रदेश संसदलाई आवश्यक कानून निर्माण गर्ने अधिकार भएपनि संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन् । उनीहरुले प्रदेश संसदलाई आवश्यक कानून, ऐन बनाउने अधिकार भएपनि त्यो अधिकार अहिलेसम्म पनि प्रदेशलाई दिन नसकेको बताएका हुन् । संसद सचिवहरुले प्रदेशलाई आवश्यक पर्ने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit