
मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्यांग्ले गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । आज पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । धर्नामा बोल्दै नेपाल ब...}
पुरा पढ्नुहोस्पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका २६ केशरमहलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका ३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं केशरमहल बस्ने रुकुम पश्...}
पुरा पढ्नुहोस्स्थिरता र विकासका लागि भन्दै निर्वाचनमा गठबन्धन र त्यसपछि पार्टी एकता नै गरेका साबिकको नेकपाभित्रका ओली र दाहाल–नेपाल समूहको किचलोले मुलुक पुनः अस्थिरताको भुमरीमा फसेको छ । सर्वोच्च अदालतबाट नेकपा नाम नै खारेज र पार्टी एकीकरणपूर्वकै अवस्थामा रहने आदेश आएपछि केन्द्रदेखि प्र...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ हुने बित्तिकै इजलास गठनकै विषयमा विवाद शुरु भएको छ । रिट निवेदन पक्षका कानून व्यवसायीले इजलास गठनको विषयमा विवाद शुरु गरेपछि विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ शुरु हुन सकेको छैन । ...}
पुरा पढ्नुहोस्काठमाडौंमा मंगलबार एकै दिन तीन ठाउँमा चोरी भएको छ । काठमाडौं तारकेश्वर नगरपालिका–११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका–३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार राति चोरी भएको हो । यसैगरी काठमा...}
पुरा पढ्नुहोस्अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले आज प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् । उनले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी...}
पुरा पढ्नुहोस्महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ । नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालका मुख्य न...}
पुरा पढ्नुहोस्प्रहरीले बाला चतुदर्शीमा पाशुपत क्षेत्रमा सतविज छर्न आएका श्रदालुको सुनको सिक्री लुटने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको गौशाला पिसिबीबाट खटिएको टोलीले भारतको बिहार चम्पारनका ५० वर्षीय सुरेन्द्र रायलाई पक्राउ गरेको हो । महाशाखाका अनुस...}
पुरा पढ्नुहोस्नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit