Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

ओलीले खोसे नेपाल पक्षको जिम्मेवारी, मंसिरमा एमालेको महाधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक पार्टीका सबै पदाधिकारीलाई हटाएका छन् । एमाले केन्द्रीय कमिटिको शुक्रबार बसेको बैठकबाट ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका हुन् ।    ओलीले माधव नेपाल पक्षका नेताह...}

पुरा पढ्नुहोस्

प्रदेश १ मा दाहाल–नेपाललाई झड्का, उपनेताले छोडे समूह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ मा नेकपा दाहाल–नेपाल समूहको संसदीय दलका उपनेता टंक आङबुहाङले समूह छाडेका छन् । पार्टी एकता र कम्युनिष्ट पार्टी नेतृत्वमा सरकार हुनुपर्ने धारणा राख्दै नेता आङबुहाङले समूह छाडेका हुन् ।   यद्यपि, आङबुहाङले समूह छाड्नुमा पछिल्लो समय नेकपामा केन्द्रदेखि प्रदेशसम्म सांसद तानात...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसमा अब ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।    बुधवार पार्टीको...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड बढी खर्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एमाले महाधिवेशन निर्धारित मितिभन्दा दुई दिन लम्बिँदा डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिन पुगेको हो ।   नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दुई दिनमा डेढ करोड खर्च बढेको हो । ‘साढे सात करोडमा सक्ने योजना थियो तर अधिवेशन लम्बियो...}

पुरा पढ्नुहोस्

दाहाल–नेपालले चलचित्रमा जस्तै तमासा देखाए : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहले चलचित्रमा जस्तै तमासा देखाएको बताएका छन् । बिहीबार ओलीसमूह निकट प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनमा ओलीले दाहाल–नेपाल समूहले तमासा देखाएर जनतालाई झुक्याएको आरोप लगाएका हुन् ।    ‘समाजमा विभिन्न शक्ति, त...}

पुरा पढ्नुहोस्

केपी ओलीलाई तह लगाउन सकेनौं : अध्यक्ष दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेको स्वीकार गरेका छन् ।   नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा गरेको आजको सभामा दाहालले  पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्तिलाई सुधार्न नसकेको बताएका हुन्...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेललाई नियुक्तगर्दै सरकार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सत्तारुढ दलभित्र सहमति जुटेसँगै करिब नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गर्ने भएको छ ।    विभागको हाल नेतृत्व गरिरहेका गणेश अधिकारी २२ पुसबाट अनिबार्य अवकाशमा जानेभएप...}

पुरा पढ्नुहोस्

ओलीलाई पदच्यूत र पार्टी विभाजन गर्न एमसीसी प्रयोग : एमाले (वक्तव्यसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले एमसीसी सम्बन्धी मुद्दा तत्कालीन सरकारबाट केपी शर्मा ओलीलाई पदच्यूत र नेकपा विभाजन गर्न प्रयोग गरिएको जनाएको छ ।    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको १२ बुँदे वक्तव्यमा एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरेको र यसलाई विवादास्पद पनि तिनै गठबन्...}

पुरा पढ्नुहोस्

यो सरकार अदालतले जोडेको थोत्रो टालोको पुतलीः ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालोको पुतली’को संज्ञा दिएका छन् ।    उनले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताए । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको...}

पुरा पढ्नुहोस्

आफूविरुद्धका आरोप खण्डन गर्दै प्रधानन्यायाधीशले गरे वार्ताको आह्वान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धका आरोपहरुको खण्डन गर्दै संवादका लागि आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले आज विज्ञप्ति जारी गर्दै आफूहरुमाथि एकपक्षीय ढंगले आरोप लगाइएको जनाएका हुन् ।    ‘संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अङ्ग र यसका प्रमुखमाथि एक...}

पुरा पढ्नुहोस्