
भारत र पाकिस्तानबीचको करतारपुर साहिब करिडोर बुधबारदेखि खुलेको छ । गुरु नानक जयन्तीको अवसरमा भारत सरकारले उक्त करिडोर खोल्न अनुमति दिएको हो । मंगलबार करिडोर खोल्ने प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको निर्णयले ठूलो संख्यामा शिख तीर्थयात्रालाई खुसी दिएको छ । ...}
पुरा पढ्नुहोस्वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् । पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}
पुरा पढ्नुहोस्उच्च स्तरीय भ्रमणको तयारीका लागि भारतीय विदेश मन्त्रालयको बन्दोबस्ती र सुरक्षा हेर्ने टोली काठमाडौं आइपुगेको छ । यद्यपी भारतबाट रक्षामन्त्री राजनाथ सिंह वा सोही तहको नेताको नेपाल भ्रमणको गोप्य तयारी भइरहेपनि यसको औपचारिक जानकारी गराइएको छैन् । भारतको विदेश मामिला मन्त्रालयको बन्दो...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा थारुतर्फ उमाकान्त चौधरी र पिछडिएका क्षेत्रतर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार उमाकान्त चौधरीले २५४५ र बद्री पाण्डेले २४११ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै, थारुतर्फबाट सहमहामन्त्रीमा पराजित तेजुला...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु. एक लाख बराबरको छोरी बीमा कार्यक्रमको निर्णय गरिएको छ । पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने म...}
पुरा पढ्नुहोस्नेकपा एमालेले तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ । एमालेले राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन हो । पार्टीका महासचिव शंकर पोखरेलले यसबारे जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज पत्र पठाएका छन् । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन् । उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडी बढ्न सुझाव दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा स...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आज दिउँसो २ बजे शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । आसन्न महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । बैठकको म...}
पुरा पढ्नुहोस्बलात्कार आरोपमा अदालतबाट धरौटीमा रिहा भएका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बैंकिङ कसुरमा पक्राउ गर्न आलटाल गरेको पीडितले गुनासो गरेकी छन् । पीडित महिलाले पर्दाफाससँग कुरा गर्दै सांसद बानियाँले आफूलाई बलात्कार गर्नुका साथै आफ्नो २५ लाख रुपैयाँ पनि नदिएको र बैंकिङ कसुरमा जिल्ला...}
पुरा पढ्नुहोस्नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताएका छन् । आज चितवनको सौराहमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय उनले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit