Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

संक्रमणको जोखिम रहेकाले निषेधाज्ञा लम्बिने, यसो भन्छन् काठमाडौंका सिडिओ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाका बिषयमा सोमबारमात्र निर्णय हुने स्पष्ट पारेका छन् । उनले विभिन्न क्षेत्रबाट आएका सुझावका साथै तीनै जिल्लाका संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालय तथा विज्ञसँगको सल्लाहपछि निर्णय हुने बताए ।     }

पुरा पढ्नुहोस्

वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रुपमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वीर अस्पताललाई  कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ ।     राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने...}

पुरा पढ्नुहोस्

चीनद्वारा हाइपरसोनिक मिसाइलको परीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ । उक्त मिसाइलको परीक्षण अन्तरिक्षबाट गरिएको हो ।   चीनले उक्त मिसाइलको परीक्षण अगस्ट महिनामै गरेको थियो । तर, कसैले पनि यसबारेमा जानकारी पाएका थिएनन् ।   चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्...}

पुरा पढ्नुहोस्

आज राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।        आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोक...}

पुरा पढ्नुहोस्

नेपाल र इजरायलबीच कामदार लैजान सम्झौता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र इजरायलबीच नेपालबाट कामदार लैजान एक सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।    इजरायलले तत्कालै ५ सय जना नेपालीलाई केयरगिभरका रुपमा लैजाने भएको छ । सरकार&...}

पुरा पढ्नुहोस्

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : शिक्षामन्त्री श्रेष्ठ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले ‘राजीनामा दे’ भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । सिटिइभीटीको ३३ औं वार्षिकोत्सवमा सहभागी भएको मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमअनुसार यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजी...}

पुरा पढ्नुहोस्

डढेलो नियन्त्रणमा सेनाले बढायो सक्रियता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वनजंगलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वार्टर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्र...}

पुरा पढ्नुहोस्

मंकीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विश्वका २० देशमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकीपक्सबाट संक्रमितहरूको संख्या बढ्दै गएको छ ।    उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मंकीपक्सको संक्रमण पुष्टि भएको जनाएका छन् । ‘हामीलाई प्राप...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण हर्कत, सबैले प्रतिवाद गरौं : नेता भट्टराई

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् विघटनको सिफारिस लोकतन्त्रको मर्मविपरीत भएकाले सबैले प्रतिवाद गर्नुुपर्ने बताएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्ले संसद् विघटन गर्न सिफारिस गर्ने भएपछि नेता भट्टराईले संविधानसभाबाट सुधारिएको प्रणाली ल्याएकोमा त...}

पुरा पढ्नुहोस्

बाँकेमा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाँकेमा आज मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।    यही वैशाख...}

पुरा पढ्नुहोस्