
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी समन्वय डेस्क र मानव स्रोत विभागमा अतिरिक्त महानिरीक्षकको थप दरबन्दी मागसहित नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गृहमन्त्रालयमा पेश गरेको छ । प्रहरीको विशिष्टकृत अनुसन्धान इकाईका रुपमा स्थापना भएकाे...}
पुरा पढ्नुहोस्साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो । कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउनका लागि सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् । मन्त्रिपरिषद्को बैठकले आज बजेट अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । राष्ट्रपति भण्डारीले बजेटसँग सम्बन्धित तीनवटा आर्थ...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ÷नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । उनले आज एक सन्देशमार्फत गाउँ÷नगर अधिवेशनको प्रक्रियामा सह...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बै...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका छन् । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताएका...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध तीन डीआईजी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ तोकिएको छ । न्यायाधीश डा. कुमार चुडालको इजालसमा रिटको सुनुवाइ तोकिएको हो । यसअघि दुईपटक न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिए पनि हेर्न नमिल्नेमा परेको थियो । बढुवा...}
पुरा पढ्नुहोस्प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धस्थित हायत रिजेन्सी होटेल परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार ह्यात होटलको पार्किङमा राखिएको...}
पुरा पढ्नुहोस्सवारी आवगमन नियमित गर्न र सवारी ऐन बिरुद्धका गतिविधि नियन्त्रणको म्याण्डेट पाएका ट्राफिक प्रहरी उच्च प्रदूषण, स्वास्थ्य जोखिम र यतिबेला महामारी नभनेर सडकमा खटिएका छन् । उनीहरुका लागि आवश्यक स्वास्थ्य उपकरण समेतको उचित व्यवस्थापन राज्यले गर्न सकेको छैन् । कोर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit