
नेकपा (एमाले) को नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । आज दिउँसो २ बजेसम्म नतिजा आउने मतदान अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्दै मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो । भण्डारीका अनुसार २ हजार ११४ मत खसेको छ । तर, पुनः रुजुको काम भ...}
पुरा पढ्नुहोस्काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् । उक्त अपा...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी बालकृष्ण कार्कीको बढुृवा गरेको छ । २९ भदौंमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार रथीमा बढुवा भएका उनलाई बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । जंगी अड्डाले रथीमा पदोन्नति भएका कार्की बलाध्यक्षमा नियु...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् । नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्म...}
पुरा पढ्नुहोस्सिन्धुली, डोटी, मुस्ताङ, नवलपरासी(पूर्व), ईलाम, मोरङ, मकवानपुर, बारा, कञ्चनपुर, पाल्पा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुर ढोलीखोलामा प्रदेश २-०१-००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फलामको रेलिङमा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका एक वडाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मटिहानी नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर (करार) अैबुल राईनविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोप लगाई अख्तियारले विशेष अदालतमा आ...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को १३ मङ्सिरको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी,...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...}
पुरा पढ्नुहोस्सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिदाबारे जानकारी दिएका हुन् । उनका अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीको महाधिवेशनमा राजनीतिक दस्तावेजमा अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारीमा रहेको जनाएका छन् । हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको उनल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit