Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिक गुरुङ्गको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिकको उपचारकाक्रममा मृत्यु भएको छ ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट १४ निवासी सिपाही अनिल गुरुङ्गको मृत्यु भएको हो ।     उनको बुनियामा रहेको  लेबल&ndas...}

पुरा पढ्नुहोस्

प्रहरीमा बढुवाः  ‘जसको शक्ति उसकै भक्ति’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजीत्रय वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् ।    सरकारको बढुवा निर्णय बिरुद्ध तीनजना डीआईजी सर्वोच्च अदालत गएका छन् । यो बढुव...}

पुरा पढ्नुहोस्

चन्द नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा नेकपा बहुमत पार्टी गठन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्दको समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला छन् ।   ...}

पुरा पढ्नुहोस्

चीनबाट आज आउँदै कोरोनाविरुद्धको ८ लाख डोज खोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनबाट कोरोनाविरुद्धको खोप आज(सोमबार) नेपाल आइपुग्दैछ । चीन सरकारले ८ लाख डोज सिनोभ्याक्स खोप दिने यसअघि नै निर्णय गरिसकेको थियो ।   उक्त खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ नै चीनको राजधानी बेइजिङ उडेको थियो ।  ...}

पुरा पढ्नुहोस्

लागूपदार्थको नसामा मोरङमा १९ महिने बालिकाको बलात्कार !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङ सुन्दरहरैचाकी १९ महिने बालिकाको बलात्कारको आरोपमा प्रहरीले आइतबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी  र २८ वर्षीय मिथुन चौधरी छन् ।    शुक्रबार साँझ घर नजिकैको घारीमा बालिका अचेत अवस्थामा भेटिएकी थिइन् । उनी घरबाट...}

पुरा पढ्नुहोस्

समस्या देखाउने होइन समाधान खोज्ने युवा चाहिएको छ : गगन थापा 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् ।     महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका छन् । विनायक सिद्धी कलेजले शन...}

पुरा पढ्नुहोस्

हेलम्बुको ‘लाइफ लाइन’ खोल्दै सेना 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले हेलम्बुको लाइफ लाइनको रुपमा रहेको चनौटे–भिरखर्क जोड्ने पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।    मेलम्ची खोलामा २०७८ असारमा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिका–७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पु...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसमा अब ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।    बुधवार पार्टीको...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा फागुन २३ मा संसद अधिवेशन आह्वान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुन अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेको जनाएको छ ।    सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति सम...}

पुरा पढ्नुहोस्

हिंसाका घटनाले आधुनिक समाजलाई गिज्याइरहेको छः उपराष्ट्रपति पुन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाका पछिल्ला घटनाहरुले एक्साइसौं शताब्दिको आधुनिक र सभ्य समाजलाई गिज्याइरहेको टिप्पणी गरेका छन् । उनले महिला तथा बालबालिका बिरुद्ध हुने हिंसामा कमि नआउनु र केही घटनाका आरोपी पक्राउ नपर्नु दुखद भएको बताए । सबै प्रकारका हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य...}

पुरा पढ्नुहोस्