Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

#PandoraPapers: उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’ सम्म गोल्छा परिवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ ।    कृष्ण आचार्य र रामु सापकोटा  | खोज पत्रकारिता क...}

पुरा पढ्नुहोस्

सामुदायिक कुकुरका लागि आएको करिब ५० लाख रुपैयाँ नेपाली पदाधिकारीले हिनामिना गरेको आरोप, सरकारले थाल्यो अनुसन्धान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकाका सामुदायिक कुकुर  (मनुमित्र) हरुको उपचार र व्यवस्थापनका साथै उनीहरुको अधिकारका क्षेत्रमा काम गर्नका लागि आएको करिब ४७ लाख रुपैयाँ (४० हजार अमेरिकी डलर) रकम यो क्षेत्रमा काम गरिरहेको संस्था काठमाडौं एनिमल ट्रिटमेन्ट (क्याट) का पदाधिकारीहरुले हिनामिना गरेको आरोप लागेको छ । ...}

पुरा पढ्नुहोस्

तीन मन्त्रालयका मन्त्री र पूर्वसचिव श्रेष्ठको अकूत कमाइ जम्मा ४ करोड ४५ लाख

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री रहेका तथा सरकारका पूर्वसचिव समेत रहिसकेका रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ४५ लाख रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   श्रे...}

पुरा पढ्नुहोस्

परियोजना प्रमुख अधिकारीसँग स्पष्टीकरण सोध्न सांसदको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि उत्पादन वृद्धि गर्न नसकेको गुनासो सहित प्रमुख बैकुण्ठ अधिकारीसँग स्पष्टीकरण सोध्न सांसदहरुले माग राखेका छन् ।    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य राजबहादुर बुढाक्षेत्रीले लगानीअनुसार प्रति...}

पुरा पढ्नुहोस्

प्रहरी आफैंले बुझाएको थियो पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने असईलाई अख्तियारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको काठमाडौंको नक्सालस्थित प्रहरी पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार आरोपमा एक असईविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।    एक करोड तीन लाख ९७  हजार रुपैयाँभन्दा बढी भ्रष्टाचारको आरोप लागेका असई दीलिप कार्कीलाई नेपाल प्रहरीले नै पक्राउ गरेर अख्तियार दुरुपय...}

पुरा पढ्नुहोस्

प्रदेश २ को स्वच्छता कार्यक्रममा अनियमितता, रकमअनुसार काम नभएको आरोप

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनोट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमतिता हुने गरेको आरोप लागेको छ ।    स्थानीय तहको समन्वयविना योजना छनोट गर्ने र आफूखुसी कार्यकर्ताहरुलाई योजना बाँड्ने गरिएको कारणले अनियमित...}

पुरा पढ्नुहोस्