
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी नेतालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, दावा तामाङ, गौरीशंकर चौधरीलाई नियुक्त गर्न लागिएको हो । उनीहरु पूर्वमाओवादी पृष्ठभूमिका हुन् । ...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) ले मुद्दा फिर्ताका लागि गृहमन्त्रालयमा २१० जनाको नाम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा लैजान भन्दै उनीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । जसपाले सरकारमा जान राखेका माग मध्ये मुद्धा फर्ता लिनुपर्नेमा ज...}
पुरा पढ्नुहोस्भाजपाका नेता डा हर्षवर्धन र भाजपाका राष्ट्रिय सचिव हरीश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गरेका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुन आएका नेताद्वयले आज प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । आजदे...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । ‘...}
पुरा पढ्नुहोस्कोरोना भाइरसविरुद्धको खोप खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै मन्त्रीको भनाइ खण्डन हुने गरी विज्ञप्ति जारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज जारी गरेको विज्ञप्तिमा सरकार, मन्त्रालयलगायत संलग्न गरी आएका समाचारहरुमा सत्यता नरहेको जनाएको हो । ...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् । अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आ...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनका नेताहरु वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । उक्त क्लस्टरमा जंगीलाल रायले पनि उम्मेदवारी दिएका थिए । तर, उनले उम्मेदवारी फिर्ता लिएप...}
पुरा पढ्नुहोस्मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । सरकारले यसपटकको नीति तथा कार्यक्रममा केही नयाँ र लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिएको छ । यद्यपि अघिल्लो सरकारले ल्याएको योजनालाई पनि निरन्तरता...}
पुरा पढ्नुहोस्नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य कृष्णप्रसाद धमला (कमरेड गम्भीर) को नेतृत्वमा नयाँ समूह गठन भएको छ । विप्लव नेकपाबाट उक्त समूहले आजै छुट्टिने निर्णय गरेको हो । समूहले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपालका सबै भूगोलको प्रतिनिधित्व हुने गरी ५१ सदस्यी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit