
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह सदस्य निर्वाचन काँग्रेस र गठबन्धन दलहरुका लागि सन्तोषजनक रहेको बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र गठबन्धनमा रहेका दलका लागि निर्वाचन सन्तोषजनक रहेको बताएका हुन् ।...}
पुरा पढ्नुहोस्नेकपा एमालेको एकताको निरन्तरताका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सिंहदरबारमा आइतबार करिब १३ घण्टाबढी चलेको कार्यदलको बैठकले यो सहमति गरेको कार्यदलमा माधवकुमार नेपालतर्फका संयोजक भीम रावलले बताए। उनले कार्यदलका सबै सदस्यले १० बुँदे सहमतिमा हस्ताक्षर...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ । पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादी केन्द्रले सकेसम्म सहम...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउनसक्ने भन्दै सचेत र सतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र रणनीतिम...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेबाट सुरु हुँदैछ । देश संघीय संरचनामा गए पछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रीय समिति बनाउने छ । कांंग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री...}
पुरा पढ्नुहोस्स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै चासो र चर्चा काठमाडौं महानगरपालिकामा देखिएको छ । काठमाडौंमा कुन पार्टीको उम्मेदवारले कति मत ल्याउँछ भन्ने भन्दा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्छन् कि जित्दैनन् भन्ने धेरैको चासो छ । मतगणनाको सुरुवातमा प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पछि प...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ । माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो । बुधबार संसदमा...}
पुरा पढ्नुहोस्सत्ता साझेदार दलहरु जेठ महिना भित्रमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन गर्न सहमती जुटाएका हुन् । सत...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन् । सङ्घीय संसद्को संयोजन, विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘कोभिड–१९ विरु...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दबाब दिएका छन् । काँग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बहिर्गमन हुने पनि स्पष्ट पारे । वरिष्ठ नेत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit