Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षाको विषयमा निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक भएको छ ।   आयोगका सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा आज भएको बैठकमा निर्वाचन सुरक्षाका विविध पक्षमा आयोग र सुरक्षा निकायका प्रमुखबीच विस्तृतरूपमा छलफल...}

पुरा पढ्नुहोस्

सुशासन कायम गर्न देउवाको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।     नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा देउवाल...}

पुरा पढ्नुहोस्

कांग्रेस प्रदेश २ अधिवेशनबाट ५ सदस्य निर्विरोध 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषाको जनकपुर जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।      जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले ५ जना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ । निर...}

पुरा पढ्नुहोस्

बौद्धमा भेटियो अर्ध जलेको अवस्थामा बोराभित्र शवको भाग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको बौद्धस्थित नयाँबस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।   महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शव...}

पुरा पढ्नुहोस्

इतिहास रच्ने दिशामा बालेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै चासो र चर्चा काठमाडौं महानगरपालिकामा देखिएको छ ।   काठमाडौंमा कुन पार्टीको उम्मेदवारले कति मत ल्याउँछ भन्ने भन्दा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्छन् कि जित्दैनन् भन्ने धेरैको चासो छ । मतगणनाको सुरुवातमा प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पछि प...}

पुरा पढ्नुहोस्

प्रदेश २ का नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई दाहाल–नेपाल समूहले हटाउने तयारी गरेको छ ।    उक्त समूहका सांसद शत्रुघ्न महतोले मण्डलविरुद्ध दलका उपनेता रामकुमार यादवसमक्ष अविश्वास प्रस्ताव दर्ता भइसकेको र आइतबारको बैठकबाट हटाइने जानकारी दिए ।    &lsq...}

पुरा पढ्नुहोस्

मन्त्री भएको ४० घन्टामै हमालले दिए राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् । शुक्रबार मात्र नियुक्त भएका उनी मन्त्री बनेको झन्डै ४० घन्टा मात्र भएको थियो ।    तर, उनको नियुक्तिलाई लिएर विवाद भएपछि हमालले राजीनामा दिएको जनाएका छन् । मन्त्रिपरिषद्मा प्रधानन्यायाधी...}

पुरा पढ्नुहोस्

ओली समूहले माघ २३ मा नारायणहिटीअगाडि जनसभा गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको बागमती प्रदेश कमिटीले यही २३ माघमा काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको कमिटीले जनाएको छ ।   सभामा काठमाडौंका साथै प्रदेश...}

पुरा पढ्नुहोस्

अक्सिजन सिलिन्डरमा फोटो टाँसेर प्रचारबाजी ! यसो भन्छन् वनमन्त्री आले

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पटकपटक आफ्नो बोली र क्रियाकलापका कारण विवादमा आउने गरेका छन् । यसअघि ‘कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाउन दाउराको कमी नहोस्’ भनी निर्देशन दिँदा आलोचना खेपेका मन्त्री आले अहिले स्वास्थ्य सामग्रीलाई प्रचारको अस्त्र बनाएको भन्दै आलोचित भएका...}

पुरा पढ्नुहोस्

नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न सभामुखलाई नेकपा एमालेको दबाब

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ ।सभामुख सापकोटालाई बिहीवार सिंहदरवारमा  भेटेर नेकपा एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल पक्षका १४ जना सां...}

पुरा पढ्नुहोस्