
सिरियास्थित एक घरमा स्लामिक स्टेटका बन्धुकधारीहरु रहेको खबर बेलायती स्पेसल एयर फोर्स (एसएएस)लाई प्राप्त भयो । त्यहाँ कार्यरत एसएएस यूनिटले उक्त ‘सेफ हाउस’मा छापा मार्दै ती बन्धुकधारीलाई पक्रने निर्णय गर्यो । जसका लागि एक स्पेसल यूनिट तयार गरियो ।&n...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय कार्यान्वयन भइसकेकाले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो । ‘निवेदकले रोक्न माग गरेको निर्णय...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी गरेका छन् । कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तरविरोधकै कारण पार्टी नफुट्ने बताए । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका...}
पुरा पढ्नुहोस्राष्ट्रपति बिद्यादेबी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दुई आयुक्त र लोकसेवा आयोगका अध्यक्ष सहित अन्य विभिन्न संवैधानिक आयोगमा सिफारिस २० जनालाई बिहीबार नियुक्त गरेकी छन् । उनले सरकारले गरेको सिफारिस अनुसार उनीहरुलाई नेपालको संविधानले गरेको व्यवस्था अनुसार नियुक्त गरेको...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री ओलीलाई जसपाले सरकारलाई विश्वासको मत नदिने बताएका...}
पुरा पढ्नुहोस्कर्णालीमा कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न सकेको छैन । आज बिहान कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको हो । संसद सुरु हुनुअघि फेरि बस्ने गरी बैठक टुंगिएको कांग्रेसका एक सांसदले जनाएका छन् । उनका अनुसार...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्दे...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)...}
पुरा पढ्नुहोस्साथीको हत्या गरेर ६ वर्षदेखि फरार रहेका एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोल घर भई तत्कालीन समयमा ललितपुर कुमारीपाटीमा बस्ने ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको हो । ९ चैत २०७१ मा काठमाडौं महा...}
पुरा पढ्नुहोस्देशमा एउटा ठूलो आन्दोलन भर्खर सकिएको थियो । अन्तरिम सरकारका प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । २०६२/६३ को आन्दोलनबाट लोकतन्त्रको बहाली भए पनि मधेशका धेरै मुद्दा थिए, जुन मुद्दालाई तत्कालीन सद्भावना पार्टीका गजेन्द्रनारायण सिंहले उठाइरहेका थिए । त्यसैबेला बालुवाटारमा एउटा कार्यक्रम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit