
काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट १३ लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । मंगलबार महानगरीय प्रहरी वृत्त जनसेवाको गस्ती टोलीले धादिङ खनियाबास—३ घर भएका २५ वर्षीय बिर्ज तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट स्रोत खुलाउन नसकेको हुण्...}
पुरा पढ्नुहोस्नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीमा तालिमरत ४६ शिक्षार्थीले नेपाल प्रहरी प्रधान कार्यालयको भवन अवलोकन गरेका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार “सि.सं ६९ सैनिक प्रहरी (महिला मात्र) तालिम” का शिक्षाथीले मंगलबार प्रहरी प्रधान कार्यालयको भ्रमण...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितका विविध पक्षमा काम गरेको र सफलता पनि मिलेको भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनको दोश्रो बैठकलाई सम्बोधन गर्दै सरकारले देश र जनताका चा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको विशेष राजनीतिक मिशन रहेका देशसहित सुडान र कंगोमा पठाउने अधिकारीहरुका बिषयमा नयाँ मापदण्ड लागू गरेपछि यसले संगठनभित्र लफडा सुरु भएको छ । प्रहरीले संयुक्त राष्ट्र संघबाटै पूर्ववर्ती शर्त अनुसार सहमतीको कोटा घटाएको भन्दै नयाँ मापदण्ड लाग...}
पुरा पढ्नुहोस्गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ । यो संशोधनले नेपाल प्रहरीका तल्लो दर्जामा निकै नै प्रभाव पार्ने देखिएको छ । सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत...}
पुरा पढ्नुहोस्बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछ...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका स्थायी ठेगाना भएका दावा छिरिङ शेर्पा केही समयअघिमात्रै भिजिट भिसामा संयुक्त अरब इमिरेटस गएका थिए । उनलाई राम्रो रोजगारका लागि पठाउने व्यक्तिले भने अनुसारको काम खोजिदिन सकेन । उनी इमिरेटसकै शारजहाँमा केही महिनादेखि अलपत्र थिए । काम र दाम...}
पुरा पढ्नुहोस्प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी पनि थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्याएर कार्य तथा अपराध अनुसन्धान विभाग गठन गर्ने निर्णय भएको हो । ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सरुवा गरेको केही घन्टामै चार डीएसपीको काज सरुवा गरेको छ । प्रहरी मुख्यालयले आज बिहान ९५ जना डीएसपीको सरुवा गरेको थियो । तर, दिउँसो आवश्यकताअनुसार खटाउनुपर्ने भएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले सरुवामा नपरेका डीएसपीहरुको काज सरुवा गरेको...}
पुरा पढ्नुहोस्प्रहरीले लागु औषध खैरो हिरोइनसहित निर्वाचित जनप्रतिनिधिलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले मैनपुर गाउँपालिका वडा नम्बर एक धोरेका वडाध्यक्ष अम्बिका भनिने अमेरिका सहनीलाई लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरेको हो । उनलाई आइतबार राती १० बजे वीरगंज १९ बर्वास्थित तिलावे पुल नजिकैब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit