Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

६ प्रदेशका यी हुन् निर्वाचित राष्ट्रियसभा सदस्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम मधेस प्रदेशबाहेक सबैको सार्वजनिक भएको छ ।   आज भएको राष्ट्रिय सभा निर्वाचनमा वाग्ममतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका छन् ।   वाग्मती प्रदेश अन्तर्गत राष्ट्रिय सभाको दुबै...}

पुरा पढ्नुहोस्

एमालेको महाधिवेशनबाट देउवाले दिए सहकार्यको सन्देश

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत् हरेक समस्याको समाधान निकाल्ने बताएका छन् ।   आज नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिँदै उनले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत् हरेक समस्याको समाधान निका...}

पुरा पढ्नुहोस्

धनुषा कांग्रेस सभापतिका लागि यी तीन हुन् प्रतिस्पर्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।         यही फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा ह...}

पुरा पढ्नुहोस्

लुम्बिनीको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । नेकपा एमालेका नेता पोखरेलले आज नै आफ्नो पदबाट राजीनामा दिएका थिए ।    प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैस...}

पुरा पढ्नुहोस्

रहेनन् राप्तीपारीका ‘नेता जी’ दिनेशचन्द्र यादव 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कुनै समय बाँकेको अति विकट मानिने राप्तीपारीको क्षेत्रमा कम्युनिष्ट आन्दोलनका अध्येता बनेका दिनेशचन्द्र यादवको कोभिड–१९ संक्रमणका कारण बुधबार राती निधन भएको छ ।    उनलाई उपचारका लागि बाँकेबाट हेलिकोप्टरमा उद्दार गरेर १५ पुसमा काठमाडौं ल्याइएको थियो । उनको ग्रयाण्डी अस्...}

पुरा पढ्नुहोस्

फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन : दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका पुष्पकमल दाहालले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन् । उक्त समूहले आज आयोजना गरेको आम हडतालमा ललितपुरमा सहभागी भएका दाहालले संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताएका हुन् ।   दाहालले संयुक्त...}

पुरा पढ्नुहोस्

एमालेको बागमती प्रदेश अधिवेशन माघ ८ मा हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाण्डौमा हुने भएको छ ।           सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक&di...}

पुरा पढ्नुहोस्

पार्टीको नेतृत्व बदल्न चाहनेहरुको बीचमा एकता आवश्यक : नेता थापा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन् ।   आज नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेद्वारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू महामन्त्री हुने कुरा...}

पुरा पढ्नुहोस्

ओलीविरुद्ध रणनीति बुन्दै नेपाल–खनाल भेला, ३ महिने कार्यभार बनाउने

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ ।   भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छाचारी शक्तिविरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो । बुधबार सुरु भेलामा पहिल...}

पुरा पढ्नुहोस्

वाग्मतीमा सत्ता जोगाउन प्रदेशसभा बैठक नै बस्न नदिने खेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वाग्मती प्रदेशमा नेकपाको दाहाल–नेपाल समूहले मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर प्रदेशसभा बैठक आह्वान गर्न दबाब दिए । सोहीअनुसार श्रेष्ठले बुधबार दिउँसोका लागि बैठक बोलाए ।    तर बैठक बस्ने दिन बुधबार बिहानै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको खबर आयो । सूचना ज...}

पुरा पढ्नुहोस्