Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

४३ वर्षका पुरुषसँग १५ वर्षीया बालिकाको विवाह गराउन खोज्दा...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरबाट बालविवाह गराउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयको सहयोगमा सप्तरी प्रहरीले मंगलबार हुन लागेको बालविवाह रोकेको वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।    रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले १५ वर्षीया बालिका...}

पुरा पढ्नुहोस्

झापामा यसरी बाँडिन्छ नक्कली नागरिकता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापामा कीर्ते नागरिकता वितरणको समस्या बढ्दो छ । कहिलो भुटानी शरणार्थी त कहिले भारतीय नागरिकलाई आर्थिक लेनदेनमा विभिन्न सरकारी निकायको मिलेमतोमा कीर्ते नागरिकताको धन्दा चल्दै आएको हो ।   पछिल्लो समय कीर्ते नागरिकता बनाउन सफ्टवेयरको दुरुपयोग गरिएको पाइएको छ । यसै क्रममा प्रहरीले नागरिक...}

पुरा पढ्नुहोस्

भक्तपुरमा एक पुरुषको शव फेला, हत्याको आशंका

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरमा एकजना पुरुषको शव फेला परेको छ ।   आइतबार बिहान मध्यपुर थिमी नगरपालिका–८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ ।    स्थानीयले रगताम्य अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थ...}

पुरा पढ्नुहोस्

दाङको ‘अनसल्भड’ केस सम्झाउने भारत यूपीको यो घटना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए ।    आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत ।   ...}

पुरा पढ्नुहोस्

खाडी देश हिँडेका १३६ जना तीन अन्तर्राष्ट्रिय विमानबाट अफलोड, नक्कली पीसीआरको आशंका 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैदेशिक रोजगारीका लागि हिँडेका १३६ जना नेपाली र भारतीय कामदारलाई तीनवटा अन्तर्राष्ट्रिय विमानबाट अफलोड गरिएको छ । उनीहरुले प्रस्तुत गरेको कोभिड–१९ को पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा उनीहरुलाई अफलोड गरिएको हो । अफलोड भएका सबैले मंगलबार अपराध महाशाखाले छापा मारेको सुरिया हेल्थ केयरबाट पीसीआर...}

पुरा पढ्नुहोस्

सेनाका यी २९ अधिकारी जाँदै छन् हिमाल सफाइ अभियानमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका २९ जना अधिकारी सफा हिमाल अभियान २०२२ मा छनोट भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै अभियानअन्तर्गत हिमालहरुको सफाइ कार्य सञ्चालन गर्न सैनिक अधिकारीहरुको संख्या तोकेको हो ।     सूचनाअनुसार ल्होत्से हिमालका लागि ११ जना, कञ्चनजंघाका लागि ९, मनास्लु हिमालका लागि...}

पुरा पढ्नुहोस्

दाङ कारागारका नाईके प्रहरीको मोटरसाइकलमै फरार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दाङमा कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका साविक बेलानउ कर‌गा ग९वा गाउँपालिका  दाङका २८ वर्षीय यमराज परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।   घोराही कारागारका नाइके रह...}

पुरा पढ्नुहोस्

कर्णाली ट्राफिक प्रहरीद्वारा कारबाहीबाट डेढ करोडभन्दा बढी राजस्व सङ्कलन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट  डेढ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।       चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट  १ करोड ७१ लाख ९७ हजार ५०० राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प...}

पुरा पढ्नुहोस्

वैदेशिक रोजगार विभागमै ब्यूरोले खटायो डीएसपी मल्लको कमाण्डमा विशेष टोली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका साथै प्रभावकारी अनुसन्धानका लागि डीएसपी नवराज मल्लको नेतृत्वमा इन्स्पेक्टरसहित सातजना प्रहरीलाई अस्थायी रुपमा वैदेशिक रोजगार विभागमा खटाएको छ ।      ब्यूरोका प्रम...}

पुरा पढ्नुहोस्