Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

अब बजाज अटोमा गस्ती गर्छ सुनसरी प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

यो विद्युतिय अटो रिक्सा हो । शहरभित्र छोटो दुरीको यात्राका लायि उपयुक्त र लोकप्रिय बनेको अटो रिक्सा यतिबेला देशभर फैलिएको छ ।    यस्तै एउटा अटो रिक्सा अब सुनसरी  जिल्ला अन्तरगत रहेको इटहरी महानगरका चोक गल्लीमा समेत देख्न पाइने छ । तर यो केही फरक र भिन्न हुनेछ । यसको शिरमा रातो स...}

पुरा पढ्नुहोस्

दाङबाट फरार कैदी परियार भारतमा भेटिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीकै मोटरसाइकल लिएर फरार भएका दाङको घोराही कारागारका कैदी यमराज परियारलाई प्रहरीले पुनः पक्राउ गरेको छ । भारतमा  लुकिछिपी बस्दै आएका परियारलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी प्रहरीले नेपाल ल्याएको हो ।     दाङ प्रहरीका डीएसपी मुकुन्द रिजालकाे नेतृत्वमा खटिएकाे टाेलीले...}

पुरा पढ्नुहोस्

भ्रूण हत्या आरोपमा बागलुङका देवरभाउजू पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के,’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ,‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”   &nb...}

पुरा पढ्नुहोस्

बलात्कार घटनाका आरोपी ८ महिनापछि समातिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपरचित महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती करणी (बलात्कार) गरेर फरार रहेका आरोपीलाई प्रहरीले आठ महिनापछि पक्राउ गरेको ।  इलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभा मादी नगरपालिका ५ घर भएका ३१ वर्षी ज्ञानबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

वडा प्रहरी कार्यालय वालिङमा डीएसपीको दरबन्दी थपियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले बढ्दो जनघनत्व, शहरीकरण र यातायातको चापसँगै बढ्दो अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न  वडा प्रहरी कार्यालय वालिङ स्याङजाको स्तारोन्नती गरेको छ ।   प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउने अधिकार सहित जिल्ला प्रहरी कार्यालय स्याङजा मातहत रहेको वडा प्रहरी...}

पुरा पढ्नुहोस्

पर्सा सीमानाकाका युनिटमा एसपी पाण्डेकाे लगाम, १० महिनामै ३ गुणा बढी राजस्व संकलन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामै गत आर्थिक वर्षको तुलनामा तीन गुणा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको वैशाखसम्ममा भन्सार चोरी निकासी पैठारीतर्फ नियन्त्रणका क्रममा ३१ करोड ९५ लाख ८६ हजार रुपैयाँ संकलन गरेको हो ।    गत आर्थिक वर्षमा कार...}

पुरा पढ्नुहोस्

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् ।   उक्त अपा...}

पुरा पढ्नुहोस्

यी हुन् प्रहरी नियमावलीमा भएका चार महत्वपूर्ण संशोधन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ ।    यो संशोधनले नेपाल प्रहरीका तल्लो दर्जामा निकै नै प्रभाव पार्ने देखिएको छ । सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत...}

पुरा पढ्नुहोस्

दुईवटा चोरीका क्रेटा गाडी सहित बौद्धबाट दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले हाल बजारमा निकै चलनचल्तीमा रहेको र धेरैले मनपराएको हुण्डाईको क्रेटा गाडीसहित दुईजनालाई बौद्धबाट पक्राउ गरेको छ ।      महानगरीय अपराध महाशाखाले भारतबाट चोरेर भन्सार छलेर ल्याएर काठमाडौंमा नक्कली नम्बर प्लेट लगाएर गुडिरहेका २ वटा क्रेटा गाडी बरामद गरेको हो । यस्तै घटना...}

पुरा पढ्नुहोस्

सुरक्षा योजनाकैबीच कटुवा पेस्तोलकै भरमा मोरङको सिटिजन बैंकबाट २२ लाख रुपैयाँ यसरी लुटियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयन गरिरहेका बेला मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकबाट २५ असोज दिनदहाडै  २१ लाख ७० हजार रुपैयाँ  लुटपाट भएको छ ।      प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सुरक्षा योजना प्रभावकारी भए...}

पुरा पढ्नुहोस्