
सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज गरेको छ । सिसिएमसी गठनसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि खारेज गरिएको हो । यससँगै सिसिएमसीका प्रमुख कार्यकारी अधिकृत पूर्वरथी बालानन्द शर्मा पनि पदमुक्त भएका छन् । यसको सट्टामा सरकारले कोभिड–१९ संकट व्यवस्थापन सम...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमितता नभएको दाबी गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले सेरम इन्स्टिच्युट अफ इन्डियाँसँग खोप किन्दा कसैलाई कमिसन नदिएको बताएका हुन् । खोप खरिदमा भ्रष्टाचार भयो भन्ने नेताहरुलाइ उनले बुझेर बोल्न चेतावनी दिए ।...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो । कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए । उनी...}
पुरा पढ्नुहोस्पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सीमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँ जसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान मास्ने खेल भइरहेको टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेकी थिइन् । सोही उप्पर टिप्पणी गर्दै भट्ट...}
पुरा पढ्नुहोस्पाकिस्तानले आफूले गर्न लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलनलाई अवरोध नगर्न भारतलाई आग्रह गरेको छ । सोमबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतलाई उक्त आग्रह गरेका हुन् । उनले भारतको न...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट कोभिड–१९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । महासंघले बजारलाई चलायमान बनाउने गरी सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको हो । महासंघका अध्यक्ष शेखर गोल्छा...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।  ...}
पुरा पढ्नुहोस्नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि संक्रमित संख्या पनि ह्वात्तै बढेका छन् । बाँके, काठमाडौं उपत्यकासहित देशका केही जिल्लामा संक्रमितको संख्या एकदमै बढ्दा स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेको छ । शनिबार पछिल्लो २४ घण्टामा मात्रै पाँच हजार ७६३ जनामा कोरो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit