Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

नेपालमा प्रोटोन एक्स फिफ्टी सार्वजनिक  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स सेभेन्टीको सफलता पछि नेपालमा  प्रोटोन गाडी को अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कार निर्माता  प्रोटोन को  कम्प्याक्ट एसयुभी प्रोटोन एक्स फिफ्टी अधिकारिक रुपमा सार्वजनिक गरेको छ ।    आफ्नो गैरीधारा...}

पुरा पढ्नुहोस्

एक सातामा नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ ।    गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो ।यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिने भने गिरावट आएको...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ ।      सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ । &nb...}

पुरा पढ्नुहोस्

ललितपुर प्रहरीलाई ग्लोवल आइएमई बैंकको सहयोग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्लोवल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरी प्रहरी परिसर ललितपुरलाई १० थान एलइडी टेलिभिजन सेट सहयोग गरेको छ ।    परिसरमा निर्माणाधिन स्मार्ट कन्ट्रोल रुमका लागी आवश्यक पर्ने १० थान एलइडी टिभी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले शुक्रबा...}

पुरा पढ्नुहोस्

बजारको माग अनुसार इ-सेवाबाट फरक फरक सेवा दिइरहेका छौँ : सुभास सापकोटा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

डिजिटल रुपमा भुक्तानी सेवा दिँदै आएको निजी कम्पनी ‘इसेवा’ १३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । यो अवधिमा इसेवामा प्रत्...}

पुरा पढ्नुहोस्

बीमा कम्पनीलाई विश्वसनीय बनाउछुः अध्यक्ष सिलवाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बिमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफु खरो उत्रिने दाबी गरेका छन्  । उनले नीतिगत बिषयलाई फास्ट ट्रयाकमा लैजान मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।  बीमा क्षेत्रको वर्तमान समस्यालाई समाधान गर्दै नीतिगत र स...}

पुरा पढ्नुहोस्

कम्पनी परिवर्तन गरेका नेपाली कामदार पुनः कोरिया आउन पाउने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् ।    यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारल...}

पुरा पढ्नुहोस्

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।   यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।   यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्री...}

पुरा पढ्नुहोस्

माथिल्लो तामाकोशीबाट बैशाखबाटै बिद्युत उत्पादन सुरु 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराएका हुन् ।    उनले पहि...}

पुरा पढ्नुहोस्

११ महिनामा १ लाख २६ हजार पर्यटक नेपालमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।   नोभेम्बर महिनामा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल...}

पुरा पढ्नुहोस्