Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

अनुगमनदेखि कारबाहीसम्म, यसरी खटिँदै छ चितवन राष्ट्रिय निकुञ्जमा सेना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

(कसरा, चितवन)– नेपालकै पहिलो निकुञ्ज हो, चितवन राष्ट्रिय निकुञ्ज । यहाँ अहिले नेपाली सेनाको खड्ग दल गण तैनाथ छ, जसलाई चितवन, पर्सा, मकवानपुर र नवलपरासीमा फैलिएको यो ठूलो निकुञ्ज संरक्षण गर्ने अभिभारा छ ।    गैंडा, हात्ती, बाघ जस्ता जनावरको मुख्य बसोबास भएकाले यसको संरक्षणको चुन...}

पुरा पढ्नुहोस्

सशस्त्रका दुई एसपीले गरे १९ घन्टा देखि टापुमा फसेका ब्यक्तिको उद्दार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो १९ घन्टा देखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ ।   लमही नगरपालिका–७  हसनापुर र राजपुर गाउंपालिका–२  बेला स्थित राप्ति नदीको बिच टापुमा मंगलबार दिउंसो २ बजे बाट फसेका स्थानीयहरुको उद्दार गरि...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मालाई दिल्लीमा ‘भारतीय सुरक्षा दृष्टिकोण’ को प्रस्तुतीकरण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुुराम शर्मालाई दिल्लीमा ‘भारतीय सुरक्षा दृष्टिकोण’का बिषयमा जानकारी गराइएको छ । यसका लागि भारतीय सेनाले तयार गरेको विशेष प्रस्तुतीकरण गरिएको हो ।      भारतले राष्ट्रिय सुरक्षा सवालमा छिमेकी देशहरुसँग कस्तो अपेक्ष राख्...}

पुरा पढ्नुहोस्

पूर्वसैनिकका सेनाको सूत्र: चार ‘स’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताएको छ ।    महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताए ।&nbs...}

पुरा पढ्नुहोस्

सुजिताको हत्या देवरले गरेको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सुजिता ठाकुरको हत्या उनका देवरले गरेको खुलासा भएको छ । जेठ २० देखि बेपत्ता रहेकी सुजातालाई बेपत्ता भएकै  दिन हत्या गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।    महोत्तरीको लोहारपट्टि–७ भ्रमरपुराकी २७ वर्षीया सुजाताको हत्याको आरोपमा पक्राउ गरेका चार जनाल...}

पुरा पढ्नुहोस्

रकम लिन बोलाएर यसरी आफ्नै साथीले गरे राजनको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम बिकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान निश्कर्ष निकालेको हो ।   ...}

पुरा पढ्नुहोस्

६२ लाख ठगी आरोपमा फरार रहेका अधिकारी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अदालतले बैंकिङ कसुर गरेको ठहर गरी ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आर्थिक वर्ष २०७६/२०७७ नेपाल बैंक लिमिटेड, न...}

पुरा पढ्नुहोस्

प्रविन ‘हत्या’ प्रकरण : अनुसन्धानमा कमजोरी नभए पनि पीडितमैत्री नदेखिएको प्रहरीको निष्कर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उर्लाबारीका ३२ वर्षीय प्रविन बास्तोलाको ‘हत्या’ प्रकरणको अनुसन्धानमा कुनै कमीकमजोरी नभएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार मिसिलमा बदनियतपूर्वक तस्बिर फेरिएको र मृतकले लगाएको कपडा च्यातिएको परिवारजनको आरोप सही नभएको जना...}

पुरा पढ्नुहोस्

पूर्वी कमाण्ड मुख्यालयमा प्रधानसेनापति शर्माको निरीक्षण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार पूर्वी कमाण्ड हेडक्वाटर हिले तथा बरख गणको निरीक्षण भ्रमण गरेका छन्  ।    भ्रमणकोक्रममा उनले कमाण्डमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना र प्रदेशहरुसँगको समन्वयको व्यवस्था लगायत...}

पुरा पढ्नुहोस्

इटहरीमा यौनव्यापार चलाउने २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनर...}

पुरा पढ्नुहोस्