
संयुक्त राष्ट्रसंघको आव्हानमा लिबियामा तैनाथ हुन प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा ७० जना नेपाली शा...}
पुरा पढ्नुहोस्चितवनमा नालीमा परेर गैंडा मरेको घटनामा छानबिन गर्न बनेको कार्यदलले ईआईए नगर्दा र सम्बन्धित निकायको लापरबाहीले घटना भएको जनाएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनमा राजमार्गसँगैको नाली निर्माणका क्रममा लापरबाही हुँदा गैंडा मरेको जनाएको हो । राजमार्गमा १० किलोमिटरसम्म सडक बनाउँदा ई...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे तथ्य के हो बाहिर ल्याउन र दोषीलाई दोष अनुसारको कारबाही गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् । गृह मन्त्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका विभिन्न परियोजनाको विकास, सुधार र संरचना निर्माणका लागि सञ्चालित आधुनिकीकरण तथा सुधार (एमआईपीपी) योजना सकिएको छ । नेपाल सरकार र तत्कालीन अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआइडी) तथा हाल फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) बीच सन् २०१५ जनवरी ६ मा सम्झौता भई उ...}
पुरा पढ्नुहोस्भाई सेनामा कार्यरत हुन्छन् । देशमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको पृष्ठभुमी । बुवाआमाको मृत्युु भएपछि उनै दिदीको स्याहार र मायामा भाई हुर्किन्छन् । तर, एकाएक दिदी घरबाट लापता हुन्छिन् । भाईले उनको धेरै खोजी गर्छन । दिदी भेटिन्न । भाई सेनामा भर्ना हुन्छन् । ...}
पुरा पढ्नुहोस्काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशविक्रम शाहीले ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ तथा ‘बेष्ट रिसर्च अवार्ड’ प्राप्त गरेका छन् । शुक्रबार सशस्त्रको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा सम्पन्न पाँचौं समूहको ‘एपीएफ कमाण्ड तथा स्ट...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ । विमानमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र ३ सदस्यीय चालक दल रहेका थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएक...}
पुरा पढ्नुहोस्हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक...}
पुरा पढ्नुहोस्काठमाडौंमा कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन (बन्दाबन्दी) खोलिएको दुईदिन मात्र भएको थियो । सार्वजनिक सवारीसाधन खासै चलेका थिएनन् । सिन्धुली कमलामाई नगरपालिका–२ का भोलाबहादुर जर्घा मगर ८ साउनमा रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेका थि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षक (असई) बाट सईमा बढुवा भएका ३६७ जनालाई पदस्थापन गरेको छ । यसरी बढुवा भएका धेरैलाई प्रदेश, संघिय र जिल्ला प्रहरी कार्यालय तथा महानगरीय प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । भने केही सईलाई सेकेण्ड इन्चार्जका रुपमा पदस्थापन गरिएको छ । प्रहर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit