Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।   अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।&nb...}

पुरा पढ्नुहोस्

मुन्धुम ट्रेल अवलोकन गर्न खाेटाङ पुगिन् स्वीस राजदूत एलिजावेथ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका पुगेकी छन् ।   पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीयस्थलको पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको मुन्ध...}

पुरा पढ्नुहोस्

८.०३ अंकले बढ्यो नेप्से परिसूचक 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक सूचक नेप्से परिसूचक बिहीबार पनि बढेको छ ।    पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ । बिहीवार नेप्से परिसूचक ८.०३ अंक अर्थात् ०.३६ प्रतिशत बढेर २२३९.६० बिन्दुमा पुगेको छ ।  त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्ड...}

पुरा पढ्नुहोस्

फेरि फर्कियो जोकर भाइरस, हुनसक्छ तपाईंको बैंक खाता रित्तो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुगल प्ले स्टोरका एपहरुमा लुकेर एन्ड्रोइड डिभाइसमा आक्रमण गर्ने जोकर भाइरस फेरि फर्किएको बेल्जियन प्रहरीले जनाएको छ । यो भाइरसले कुनै सूचना नै नमिल्ने गरी विभिन्न भुक्तानी तथा बैंक खाता रित्तो पार्न सक्षम भएको प्रहरीको भनाइ छ ।    बेल्जियन प्रहरीले शुक्रबार आफ्नो वेबसाइटमा जनाएअनुसार...}

पुरा पढ्नुहोस्

म्यानको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् ।    उनका प्रतिस्पर्धी रमण नेपाल कार्यसमिति सदस्यमै पराजित भएपछि पौडेल अध्यक्षमा चुनिएका हुन् । म्यानमा पहिला कार्यसमिति सदस्यहरूको निर्वाचन गर्ने र निर्वाचित सदस्यहरूले अध्यक्षसहित पदाधिकारीहरू चयन गर्ने विध...}

पुरा पढ्नुहोस्

कतारी रियाल जुलाई १ पछि नचल्ने, सटही गर्न राष्ट्र बैंकको सूचना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले चौंथो संस्करणका कतारी रियाल बैंक नोटहरू सटही गर्नेसम्बन्धी सूचना जारी गरेको छ । राष्ट्र बैंकको व्यवस्थापन विभागले आज मंगलबार सार्वजनिक गरेको सूचना अनुसार उक्त नोट चलनचल्तीबाट हटाउन लागिएकाले सटही गर्न आग्रह गरिएको हो ।   कतारको केन्द्रीय बैंकले निष्कासन गरेका हाल चल...}

पुरा पढ्नुहोस्

नेप्सेमा पहिरो, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंकभन्दा बढीले गिरावट भएको छ ।      एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लो...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्

उपभोक्तालाई ठग्ने सयभन्दा बढी फर्मलाई ३० लाख जरिवाना    

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा १०५ वटा व्यापारिक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार रुपैयाँ जरिवाना गरेको छ ।        बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद...}

पुरा पढ्नुहोस्

१० महिनामा १४ अर्बभन्दा बढी व्यापार घाटा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो ।     भन्सार व...}

पुरा पढ्नुहोस्