
सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा औसत मूल्य वृद्धि ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राखे पछि त्यसभन्दा बढी मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार वार्षिक मूल्य वृद्धि ७.२५ पुगेको छ । चैतसम्मको औसत वार्षिक मूल्य वृद्धि भने ५.६२ प्रतिशत थियो । चालु आव...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गरे । विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचय पत्र...}
पुरा पढ्नुहोस्भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् । २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् । भन्सार विभागले विभिन्न बहाना...}
पुरा पढ्नुहोस्प्रेस काउन्सिल नेपालले तथ्यहीन समाचार लेख्ने गुनासोे र विज्ञापनका लागि ‘बार्गेनिङ’ गर्ने बढेको भन्दै त्यस्ता कार्यविरुद्ध उजुरी दिन आग्रह गरेको छ । आइतबार प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवम् उपप्रशासकीय अधिकृत रामशरण बोहराले तथ्यहीन सामग्री प्रकाशन र प्रसारण...}
पुरा पढ्नुहोस्राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न लागेक...}
पुरा पढ्नुहोस्मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिए अनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ म...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अ...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीवार संयुक्त रुपमा उद्घाटन गरेका छन् । २...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit