
मोरङ जिल्ला अदालतले उर्लाबारी–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका दुई जनामध्ये एकलाई पुर्पक्षका लागि थुनामा राख्न र अर्कालाई धरौटी लिएर तारिखमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले बिहीबार थुनछेक बहसपछि उक्त आदेश...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...}
पुरा पढ्नुहोस्मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}
पुरा पढ्नुहोस्झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा गुल्मीको ईश्मा गाउँपालिका—३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर मुखियाको मृत्यु भएको । अन्य २ जना घाइते भएका छन् । झारफुक गर्ने रेसुंगा नगरपालिका—१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका—६ अर...}
पुरा पढ्नुहोस्विश्वकै प्रमुख आर्थिक शक्ति बन्दै गरेको भारतीय प्रधानमन्त्रीको कुल सम्पत्ति कति होला ? भारतीय सञ्चारमाध्यम टीभी ९ हिन्दीमा प्रकाशित समाचारअनुसार हाल प्रधानमन्त्री मोदीको कुल सम्पत्ति ३ दशमलव शून्य सात करोड भारु (करिब ५ करोड रुपैयाँ) रहेको छ । पछिल्लो वर्ष उनको सम्पत्ति २ दशमलव ८५...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिएका छन् । आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकारमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेपछि सत्ता टिकाउँन प्रधानमन्त्री ओलीलाई अप्ठारो पर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सर...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको अमेरिका भ्रमणबारे छलफलका लागि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा आइतबार बिहान १० बजे बस्ने बैठकमा उपस्थित हुन समितिले प्रधानमन्त्रीलाई बोलाएको हो । बैठकमा न...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लिबियामा तैनाथ हुन प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा ७० जना नेपाली शा...}
पुरा पढ्नुहोस्सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ । सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३८ जनालाई विपक्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit