
घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}
पुरा पढ्नुहोस्आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ । म...}
पुरा पढ्नुहोस्भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्याउने’ आशलाग्दो काम गरिरहेका छन् । प्रेम विश्वकर्मा, खोज पत्र...}
पुरा पढ्नुहोस्एक अर्कालाई कारबाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्षहरुको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिन अस्वीकार गरेको छ । आयोगले कागजात नपुगेको भन्दै उनीहरुको निर्णयलाई मान्यता नदिएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ...}
पुरा पढ्नुहोस्नेपाली सेनाकाे मुख्यालय जंगी अड्डाले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथीमा बढुवा गरेकाे छ। यस्तै सेनाकाे पूर्वी कमाण्डसहित तीन मुख्य युनिटका कमाण्डरकाे सरूवा भएकाे छ। बढुवा भएका अधिकारी २७ बेसिकका सैनिक अधिकृत हुन् । उनी सैनिक प्रतिष्ठान खरिपाटीमा आफ्नाे समूहका...}
पुरा पढ्नुहोस्मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना प...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा आज ‘अन्तर्राष्ट्रिय शान्ति सेना दिवस– २०२२’ को अवसरमा एक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्मा लगायत उच्च अधिकारीहरु सहभागी छन् । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्युठ मोहम्मद जाविर खानले आफूलाई सैनिक मेसमा आफ्नो धार्मिक मान्यताविपरीत सुंगुर र बंगुरको मासु खान बाध्य पारिएको तथ्यसहित घटना सार्वजनिक गरेका छन् । खानले सेनाको मुख्यालय तथा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेपछि यो घटना बाहिर आएको हो । मुस्लिम समुदायमा स...}
पुरा पढ्नुहोस्नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन् । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताएका छन् । ...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit