Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

काठमाडौंमा दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला...}

पुरा पढ्नुहोस्

महाधिवेशन तोकिएकै तालिका अनुसार हुने, तयारी जुटन कांग्रेसको आग्रह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो ।    बैठकले केन्द्रिय महाधिवेश...}

पुरा पढ्नुहोस्

‘भ्याली कमिश्नर’ पालका ९० दिन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दुुई साताअघि ताहाचलस्थित प्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतको महानगरीय प्रहरी वृत्त कालिमाटीले क्लबमा अवैध क्यासिनो सञ्चालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको थियो । ...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरका अभियुक्त खोटाङका वरुण ढकाल पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ ।        पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}

पुरा पढ्नुहोस्

साढे ३३ किलो सुनको ‘मालिक’ अग्रवाल सुटुक्क धरौटीमा रिहा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपित एमके भनिने मोहन अग्रवाल सुटुक्क अदालतमा उपस्थित भई धरौटी रकम तिरेर रिहा भएका छन् ।    अग्रवाल सोमबार जिल्ला अदालतमा उपस्थित भई ३ लाख धरौटीमा छुटेका हुन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अदालतले पुर्पक्षमा छाड्...}

पुरा पढ्नुहोस्

प्रदेश १ मा फेरि अविश्वास प्रस्तावको तयारी !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साबिकको नेकपामा विवाद देखिएपछि सबैभन्दा पहिलो ‘पहिरो’ प्रदेश १ र वाग्मतीमा गयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले त्यहाँका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव नै दर्ता गराए ।    तर, सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँ...}

पुरा पढ्नुहोस्

अनुमति नलिई प्याराग्लाइडिङ गर्ने अस्ट्रियाका नागरिक बैतडीबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट...}

पुरा पढ्नुहोस्

भन्सारमा भनियो धान, ट्रकमा थियो १ करोड ३८ लाखको अवैध सामान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वीरगञ्ज भन्सारले धान लोड गरिएको भनी छोडेको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बलले १ करोड ३८ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।    वीरगन्जको नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) बाट धान लोड गरी छुटेको भनिएको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई मंगलबार सशस्त्र प्रह...}

पुरा पढ्नुहोस्

महासंघको निर्वाचनका दिन ‘चोर पत्रकार’को कथा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर ।    काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}

पुरा पढ्नुहोस्

सिरहामा बाबुछोराको हत्या आरोपमा बुहारीसहित ३ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ ।    अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...}

पुरा पढ्नुहोस्